"जलवियोजन" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5)
सा (unicodifying, replaced: {{ठुटो}} → {{stub}})
सा (रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5))
[[Image:Cholera rehydration nurses.jpg|right|thumb|250px|हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू]]
 
'''जलवियोजन''' भन्नाले शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ ।बुझिन्छ। विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ ।भनिन्छ। जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ ।हुन्छ। यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ ।हुनपुग्छ। मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ ।हुनेगर्दछ।
 
 
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/249282" बाट अनुप्रेषित