"गोपालगन्ज जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: हरु → हरू (4)
पङ्क्ति १:
'''गोपालगंज जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रान्त|राज्य]]मा [[सारण जिल्ला|सारण]] प्रमण्डल अंतर्गत एक [[शहर]] र [[जिल्ला]] हो। [[गण्डक]] नदीको पश्चिमी किनारमा बसेको यो [[भोजपुरी भाषा|भोजपुरी]] भाषी जिल्ला उँखु उत्पादनको लागि जानिन्छ। मध्यकालमा चेरों राजाहरुराजाहरूअंग्रेजहरुकोअंग्रेजहरूको बेला यो [[हथुवा]] राजको केंद्र रहेको थियो। यो जिल्ला भारतीय [[राष्ट्रीय जनता दल]]को प्रमुख, [[बिहार]]को पूर्व [[मुख्य मन्त्री]] र भारतको भूतपूर्व रेल मन्त्री [[लालू प्रसाद यादव]]को गृह जिल्ला हो। थावे स्थित दुर्गा मंदिर र दिघवा दुबौली प्रमुख दर्शनीय स्थल हुन।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरुप्रमण्डलहरू}}
 
[[श्रेणी:बिहारका जिल्लाहरुजिल्लाहरू]]
[[श्रेणी:सारण प्रमण्डल]]