"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: pt:Gaya (distrito da Índia)
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: रुप → रूप (2), हरु → हरू (9)
पङ्क्ति १:
'''गया जिल्ला''' [[भारत]]को [[झारखण्ड]] र [[बिहार]]को सिमाना र [[फाल्गु]] [[नदी]]को किनारामा बसेको '''गया''' [[बिहार]] प्रान्तको एक प्रमुख शहर हो। [[वाराणसी]] जस्तै गयाको प्रसिद्धी मुख्य रुपमारूपमा एक धार्मिक नगरीको रुपमारूपमा छ। [[पितृपक्ष]]को अवसरमा यहाँ हजारौं श्रद्धालु [[पिण्डदान]]को लागि आउने गर्छन। नवनिर्मित [[गया अंतर्राष्ट्रीय हवाई अड्डा]] द्वारा यो [[थाइल्याण्ड|थाईल्याण्ड]] सित पनि सीधै जोडिएको छ। गया देखि १७ किलोमीटरको दूरीमा [[बोधगया]] रहेको छ जुन [[बौद्ध धर्म|बौद्ध]] तीर्थ स्थल हो र यहीं [[बोधी वृक्ष]] तल भगवान [[बुद्ध]]लाई ज्ञानको प्राप्ति भएको थियो।
 
गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरुतीर्थस्थानहरू मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरुकोतीर्थयात्रीहरूको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मन्दिर पर्यटकहरुकोपर्यटकहरूको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहाँ फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।
 
गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गङ्गाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि १३ किलोमीटर उत्तर तथा राजधानी पटना देखि १०० किलोमीटर दक्षिणमा स्थित छ।
 
==मौसम==
यहाँको मौसममा गर्मीको दिनहरुमादिनहरूमा यहाँ धेरै गर्मी हुन्छ र जाडोको दिनहरुमादिनहरूमा औसत जाडो हुन्छ तर वर्षा ऋतुमा यहांको दृश्य धेरै नै रोचक हुन्छ।
 
== इतिहास ==
गयाको उल्लेख [[महाकाव्य]] [[रामायण]]मा पनि पाइन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुकोसम्राटहरूको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुलेराजाहरूले शासन गर्‍यो। १७८७मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरुप्रमण्डलहरू}}
 
[[श्रेणी:बिहारका जिल्लाहरुजिल्लाहरू]]
[[श्रेणी:मगध प्रमण्डल]]
 
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित