"खगडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: हरु → हरू (9)
पङ्क्ति १:
'''खगडिया''' [[जिल्ला]] [[भारत]]को [[बिहार]] प्रान्तको एक [[जिल्ला]] हो। यहाँ केरा अनी खुर्सानीको खेती प्रचुर मात्रामा हुन्छन्। [[गंगा नदी|गंगा]],[[कोशी अञ्चल|कोशी]] तथा [[गण्डक]] [[नदी]]हरुहरू यहाँको मुख्य नदीहरुनदीहरू हुन। यो बिहारको महत्वपूर्ण जिल्लाहरुजिल्लाहरू मध्ये एक हो। कात्यायनी, श्यामलाल नेशनल हाई स्कूल र अजगैबिनाथ महादेव यहांको प्रमुख दर्शनीय स्थल हुन। यसको जिल्ला [[सदरमुकाम]] खगाडिया शहरमा छ। यो जिल्ला सात नदिहरुनदिहरू [[गंगा नदी|गंगा]], [[कमला बलान]], [[कोशी अञ्चल|कोशी]], [[बुढि गण्डकी]], [[करहा]], [[काली कोशी]] र [[बागमती अञ्चल|बागमती]]नदीहरुबाटनदीहरूबाट घेरिएको छ। यस बाहेक, यो जिल्ला [[सहरसा जिल्ला]]को उत्तरमा, [[मुंगेर]] र [[बेगुसराय जिल्ला]]को दक्षिणमा, [[भागलपुर]] र [[मधेपुरा जिल्ला]]को पूर्व तथा बेगुसराय र [[समस्तीपुर जिल्ला]]को पश्चिमबाट घेरिएको छ। यस ठाउँलाई फराकिया भनेर पनि चिनिन्छ। भनिन्छ कि पांच शताब्दी पूर्व मुगल शासकको राजा अकबरले आफ्नो मन्त्री तोडरमललाई निर्देश दिए कि सम्पूर्ण साम्राज्यको एउटा नक्शा तैयार गरियोस। तर मन्त्री यस क्षेत्रको नक्शा तयार गर्न सफल भएन किन भनें यो ठाउँ धेरैनै अप्ठयारो मैदान, नदिहरुनदिहरू र सघन जंगलहरुबाटजंगलहरूबाट घेरियेको थियो।
यही कारण हो कि यस ठाउँको नाम फराकिया राखियो। वर्तमान समयमा यहाँ फराकियांचल टाइम्स नामक साप्‍ताहिक [[समाचार पत्र]] पनि प्रकाशित हुन्छ।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरुप्रमण्डलहरू}}
 
[[श्रेणी:बिहारका जिल्लाहरुजिल्लाहरू]]
[[श्रेणी:मुंगेर प्रमण्डल]]