"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।, को → को , मा → मा (2), हरु → हरू (6)
पङ्क्ति १:
'''कटिहार जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रान्त]]को एउटा जिल्ला हो। यो [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] को सिमानामा स्थित छ ।छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरुस्थलहरू हुन। पूर्व समयमा यो जिल्ला [[पूर्णिया जिल्ला]]को एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरुलेशासकहरूले शासन गरें। १७७० ई. मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिला ब्रिटिशहरुकोब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरुलेशासकहरूले शासन गरें। अत: २ अक्टोबर १०७३ ई. मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरुप्रमण्डलहरू}}
 
[[श्रेणी:बिहारका जिल्लाहरुजिल्लाहरू]]
[[श्रेणी:पूर्णिया प्रमण्डल]]