"जनमेजय" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{अनुवादित हिन्दी}} वैदिक साहित्यमा अनेक जनमेजहरुको उल्लेख मि...
 
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
वैदिक साहित्यमा अनेक जनमेजहरुकोजनमेजहरूको उल्लेख मिल्दछ। यिनमा प्रमुख [['''जनमेजय]]''' [[कुरुवंश]]को राजा थियो। [[महाभारत]] युद्धमा अर्जुनपुत्र [[अभिमन्यु]] जस समय मारिएको, त्यसकी पत्नी [[उत्तरा]] गर्भवती थियो। त्यसको गर्भदेखि राजा [[परीक्षित]]को जन्म भयो जो [[महाभारत]] युद्धका पछि [[हस्तिनापुर]]को गद्दीमा बैठा। जनमेजय यसै [[परीक्षित]]को पुत्र थियो।
==हेर्नुहोस==
*[[महाभारत]]
 
 
 
[[श्रेणी:पौरवकुल]]
"https://ne.wikipedia.org/wiki/जनमेजय" बाट अनुप्रेषित