"ढिकुरपोखरी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5)
पङ्क्ति ७०:
}}
'''ढिकुरपोखरी''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो ।हो। अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी, सेरचौर, दारेगौंडा, काँडे, मराङ्चे आदि यस गाविसका प्रमुख गाउँहरू हुन ।हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुर कोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन ।हुन।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
==जनसङ्ख्या==
नेपालको सन् २००१को जनगणना अनुसार ढिकुरपोखरीको जनसङ्ख्या ८,०८१ छ ।छ।<ref name="census">{{cite web | accessdate = सेप्टेम्बर २८ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ४६%, र महिला ५४% छन ।छन।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ढिकुरपोखरी" बाट अनुप्रेषित