पङ्क्ति ५१:
==चित्रहरुको सन्दर्भ==
बुढाजी विकि नियम र विभिन्न देशहरुका नियम मुताबिक चित्रहरुको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरु मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरु सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरु अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरु पनि मेटाउनु पर्ने हुन्छ। यसको <nowiki>{{delete file|no license}} </nowiki> flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|वार्ता]]) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))
 
 
==नवबर्ष २०६९ को शुभकामना==
<div style="border-style:dashed ; border-color:red; background-color:fff; border-width:5px; text-align:center; padding:8px;" class="plainlinks">[[File:Wikipedia Happy New Year.png|150px|left]]
 
<font color="Blue"> <font size="big">
[[User:Nirmal Dulal|Nirmal Dulal]] ([[User talk:Nirmal Dulal|वार्ता]])ले तपाईंलाई [[नयाँ वर्ष]] २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले [[विकि सद्भाव]] बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।<br /> </font size="big">
<font size="small">तपाईं पनि अन्य [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7%3AActiveUsers&limit=50&username=&hidebots=1 नेपाली विकिप्रयोगकर्ता]हरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।<br />
<font color="green"> <font size="big">Happy New Year! <br />
 
 
</div>.