"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले थप्दै: or:ଅଦା
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (34), को → को (4), रुप → रूप
पङ्क्ति १:
[[चित्र:Gingembre.jpg|thumb|right|अदुवा]]
'''अदुवा''', वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो ।हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ ।आउँछ। यसको [[गानो]] रेशादार हुन्छ ।हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ ।मानिन्छ। नेपालमा [[सल्यान जिल्ला|सल्यान]] को अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।मानिन्छ।
 
अङ्ग्रेजी नाम '''ginger''' पाली भाषा कोभाषाको '''सिन्गिभेर'''(siṅgivera) बाट भएको विश्वास गरिन्छ ।गरिन्छ। पालीभषाको '''सिन्गिभेर'''को अपभ्रंशबाट तामिल(inji ver இஞ்சி)=> फारसी(shingavirشنگویر ))=>फ्रेन्च(gingembre)=>अङ्ग्रेजी(gingifere) हुदै अहिले कोअहिलेको '''ginger''' हुनपुगेको हो ।हो।
[[चित्र:Koeh-146-no text.jpg|thumb|अदुवा कोअदुवाको बोट र गानो]]
 
== जातीय प्रयोग ==
* राई जातिमा यसको बेग्लै र विशेष जन्म, जीवन प्रक्रिया र मरनसागको सम्बन्ध रहेको पाइन्छ ।पाइन्छ। यो सम्बन्ध आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमाबाट सुरु भएको विश्वास गरिन्छ ।गरिन्छ।
 
राई जातिमा अदुवाको कछुर नकाटी जातीय पूजा हुन सक्दैन ।सक्दैन। यी जाति आफ्ना हरेक देवता पुज्दा अदुवा काट्दछन् जसलाई यारी वेङमा अर्थात् नेपालीमा काट्नु भनिन्छ ।भनिन्छ। यसरी यारी वेङमामार्फत हेरिने जोखानालाई यारी खाङमा भनिन्छ ।भनिन्छ। यारीमार्फत नै घरको देवता पुज्दै सब्बेफाब्बे, बालीनाली सपि्रयोस, अन्नको सह होस्, वस्तुभाउ सपि्रयोस्, फैलियोस्, आम्दानी होस् र परिवारमा सुख शान्ति छाओस् भनी माङ (देवता) साग आछापिछा लिइन्छ ।लिइन्छ। यसरी नै गाउ र समाजको राम्रो नराम्रो के हुने हो ? त्यो पनि केलाइन्छ ।केलाइन्छ। यसैको सहयोगले आफू, आफ्नो परिवार गाउ समाजको रक्षा कसरी गर्ने हो ? उपाय पनि खुट्याइन्छ ।खुट्याइन्छ। वास्तवमै यो एक अनौठो संस्कृति हो ।हो।
 
आफ्नो भाषामा राई जातिले अदुवालाई बेछुक भन्दछन् ।भन्दछन्। राई जातिका अनुसार वेछुक दुई प्रकारको हुन्छ, सुवि र होम्लोङ बेछुक ।बेछुक। बढी पिरो र रेसादार हुने अदुवा सुवि अदुवा हो भने अर्को कम रेसादार र केही गुलियो स्वादको होम्लोङ अदुवा हो ।हो। अझ जङ्गलमा पाइने अदुवाजस्तै हुने सालुवीलाई पनि अदुवाको जातभित्र नै मानिन्छ तर प्रयोगमा भने सालुवी आउँदैन, आए पनि माङमा (देवता)मा चलाउन मिल्दैन ।मिल्दैन। चुलोमा नजाने मृतात्माहरूलाई बाटो देखाउँदा मात्र प्रयोग हुन्छ ।हुन्छ। अघिल्ला सुवि र हाम्लोङ अदुवा भने सबै पूजामा प्रयोग गर्न सकिन्छ ।सकिन्छ।
 
* थारु जातिमा अदुवा लाई बिशेष पर्वसँग जोडेर हेरिन्छ ।हेरिन्छ।
 
== रोप्ने तरिका ==
[[चित्र:Aduwa01 krish.jpg|200px|thumb|left|अदुवा]]
अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ ।पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ ।पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ ।भाँच्नुपर्दछ।
कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ ।पर्दछ।
झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ ।सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ ।पर्दछ।
अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ ।पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन् ।भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो ।हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ ।हुन्छ।
माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ ।सकिन्छ।
 
== मलादिको प्रयोग ==
== नगद बालीको रुपमारूपमा ==
 
[[श्रेणी:कृषि]]
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित