"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: bcl:Kofi Annan
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (10), मा → मा (4), रुप → रूप, हरु → हरू (2)
पङ्क्ति २०:
|}}
 
'''कोफी अट्टा अन्नान''' ({{IPAc-en|icon|ˈ|k|oʊ|f|i|_|ə|ˈ|n|ɑː|n}}; जन्म ८ अप्रिल १९३८) [[घाना]]का कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रुपमारूपमा सेवारत रहे ।रहे। अन्नान र संयूक्त राष्ट्र संघ २००१ मा२००१मा विकासशिल राष्ट्रहरुकोराष्ट्रहरूको सहयोगको लागि [[विश्व एड्स तथा स्वास्थ्य कोष]]को स्थापना गरे वापत प्राप्त [[नोवल पुरस्कार]]मा सह-प्राप्तकर्ता भए ।भए।
 
==बाल्यकाल तथा शिक्षा==
कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो ।भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ ।हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१ मा१९९१मा मृत्यू भयो ।भयो। उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ [[फान्टे भाषा|फान्टे]] र [[आकन भाषा|आकन]] भाषामा "जुम्ल्याहा" हुन्छ ।हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरुकाउनीहरूका हजुरबुवा र काकाहरू [[आदिवासी समुदाय]] प्रमूख थिए ।थिए।<ref>[http://www.williamshawcross.com/index.php?page=annan "Kofi Annan – The Man To Save The World?"], ''Saga Magazine'', November 2002</ref>
 
कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म [[केप कोस्ट]]मा १८७० तिर स्थापना भएको मेथोडिस्ट [[आवासिय विद्यालय]] एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरेगरे। । १९५७ मा१९५७मा अन्नानले स्नातक तह पास गरेकै बर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियोथियो। । १९५८ मा१९५८मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ( हालको क्वामे क्रुमाह कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, घाना)मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरे ।गरे।
 
==करियरको प्रारम्भ==
 
==संयूक्त राष्ट्र संघको महासचिव==
 
 
==सन्दर्भ सूची==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कोफी_अन्नान" बाट अनुप्रेषित