"धृतराष्ट्र" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: hi:धृतराष्ट्र
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक (3), हरु → हरू (6)
पङ्क्ति १:
[[महाभारत]]मा '''धृतराष्ट्र''' [[हस्तिनापुर]]का महाराज [[विचित्रवीर्य]]की प्रथम पत्नी [[अम्बिका]]का पुत्र थिए। तिनको जन्म महर्षि [[वेद व्यास]]का वरदान स्वरूप भएको थियो। हस्तिनापुरका यी नेत्रहीन महाराज सय पुत्रहरुपुत्रहरू र एक पुत्रीका पिता थिए। तिनकी पत्नीको नाम गान्धारी थियो। पछि यी सय पुत्र [[कौरव]] कहलाए। [[दुर्योधन]] र [[दु:शासन]] क्रमशः पहिला दुइ पुत्र थिए।
 
[[श्रेणी:पौराणिक पात्र]]
 
==जन्म==
आफ्नो पुत्र विचित्रवीर्यको मृत्युका पछि माता सत्यवती आफ्नो सबैभन्दा पहिला जन्मेको पुत्र, व्यासका नजिकनजीक गईन्। आफ्नो माताको आज्ञाको पालन गर्दै, व्यास मुनि विचित्रवीर्यको दुइटै पत्नीहरुकापत्नीहरूका नजिकनजीक गए र आफ्नो यौगिक शक्तिहरुदेखिशक्तिहरूदेखि तिनलाई पुत्र उत्पन्न गर्ने वरदान दिए। उनले आफ्नो मातासित भने कि ती दुइटै रानीहरुलाईरानीहरूलाई एक-एक गर्न तिनको नजिकनजीक पठाइयोस्, र उनलाई देखेर जो जस भावमा रहनेछ त्यसका पुत्र तेस्तै नैं हुनेछ। तब पहिला ठूली रानी अम्बिका कक्षमा गइन् तर व्यासजीका भयानक रूपलाई देखेर डरिन् र भयको कारण आफ्नो आँखाहरुआँखाहरू बन्द गरिन्। यस कारण तिनलाई जो पुत्र उत्पन्न भयो त्यो जन्मान्ध थियो। त्यो जन्मान्ध पुत्र थियो धृतराष्ट्र। तिनको नेत्रहीनताका कारण हस्तिनापुरका महाराज तिनको अनुज पाण्डुलाई नियुक्त गरिएको छ। पाण्डुको मृत्युका पछि ती हस्तिनापुरका महाराज बने।
 
{{महाभारत}}
 
{{भारतीय पौराणिक वंशावली}}
 
[[श्रेणी:पौराणिक पात्र]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:धर्मग्रन्थ]]
[[श्रेणी:महाभारत]]
[[श्रेणी:महाभारतका पात्र]]
[[श्रेणी:पौराणिक कथाहरुकथाहरू]]
[[श्रेणी:प्राचीन पौराणिक राजवंश]]
 
{{भारतीय पौराणिक वंशावली}}
 
[[de:Dhritarashtra]]
"https://ne.wikipedia.org/wiki/धृतराष्ट्र" बाट अनुप्रेषित