"आश्रमवासिका पर्व" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: hi:आश्रम्वासिकापर्व
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6)
पङ्क्ति १४:
|९३-९५
|{{Div col|cols=3}}
*आश्रमवास पर्व,
*पुत्रदर्शन पर्व,
*नारदागमन पर्व {{Div col|cols=3}}</div>
|८२/१५०६
|
यस पर्वमा कुल मिलाएर ८२ अध्याय छन्। आश्रमवासिक पर्वमा भाइहरुभाइहरू समेत [[युधिष्ठिर]] र [[कुन्ती]] द्वारा [[धृतराष्ट्र]] तथा [[गान्धारी]]को सेवा, [[व्यास]] जीका सम्झाउनमा धृतराष्ट्र,गान्धारी र कुन्तीलाई वनमा जानदिनु, वहाँ गएर यी तीनै जनाले ॠषिहरुकाॠषिहरूका आश्रममा निवास गर्नु, महर्षि व्यासका प्रभावले युद्धमा मारिएका वीरहरुकोवीरहरूको परलोक जानु र स्वजनहरुसितस्वजनहरूसित मिलेर अदृश्य हुनु, [[नारद]]का मुखदेखि धृतराष्ट्र, गान्धारी र कुन्तीको दावानलमा जलेर भस्म भएको सुनेर युधिष्ठिरको विलाप र तिनको अस्थिहरुकोअस्थिहरूको [[गंगा]]मा विसर्जन गरेर [[श्राद्ध]] कर्म आदि गर्नु वर्णित छ।
[[File:Totheforest.jpg|thumb|150px|Gandhari, blindfolded, supporting Dhrtarashtra and following Kunti when Dhrtarashtra became old and infirm and retired to the forest. A miniature painting from a sixteenth century manuscript of part of the Razmnama]]
|-
|}
 
==बाह्य कडीहरुकडीहरू==
* [http://www.vedpuran.com/# '''वेद-पुराण'''] - यहाँ चार वेद एवं दस भन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्।
*[http://is1.mum.edu/vedicreserve/puran.htm महर्षि प्रबंधन विश्वविद्यालय]-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
*[http://www.tdil.mit.gov.in/vedicjan04/hDefault.html ज्ञानामृतम्] - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
*[http://www.aryasamajjamnagar.org/vedang.htm वेद एवं वेदांग]
*[http://www.samaydarpan.com/july/pehal5.aspx जसको उदेश्य छ - '''वेद प्रचार''']
*[http://veda-vidya.com/puran.php वेद-विद्या_डट_कम]