"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (9), को → को (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9)
पङ्क्ति १:
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो ।हो। सर्वोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरू रहने व्यवस्था छ ।छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।छ।
 
==प्रधान न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति==
श्री ५ बाट [[संवैधानिक परिषद्]]को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिबक्सने व्यवस्था छ ।छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।छ।
==जनशक्ति==
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए ।थिए। कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए ।थिए। यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।थिए।
 
==न्यायिक कार्य ==
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ ।छ। यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
===साधारण अधिकार क्षेत्र ===
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :