"समाजवाद" का संशोधनहरू बिचको अन्तर

सा श्रेणी:दर्शन जोडियो
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7), हरु → हरू (7), removed orphan tag
पङ्क्ति १:
{{orphan|date=जनवरी २०१२}}
 
===== परिचय =====
"समाजवाद" एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ ।भनिन्छ। यस्तो आर्थिक राजनैतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ ।भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र ब्यबस्थापन आदि पर्छन् ।पर्छन्। सामाजिक स्वामित्वका पनि बिभिन्न प्रकारहरुप्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउछ ।जनाउछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमाप्रकारहरूमा फरक फरक हुनसक्छ ।हुनसक्छ।
 
===== हाल विश्वमा समाजवादी ब्यबस्था भएका देशहरुदेशहरू =====
यी राष्ट्रहरुलाईराष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरुराज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरुकोपार्टीहरूको एकदलीय शासन छ। । उनिहरुलेउनिहरूले मार्क्सवाद-लेनिनबाद मान्छन र आफेलाई समाजवादी घोषणा गारेका छन् ।छन्।
१ चीन
२ क्युवा
३ लाओस
४ भियतनाम
 
{{ठुटो}}
 
[[श्रेणी:राजनितिक]]
पङ्क्ति १५:
[[श्रेणी:सामाजिक]]
[[श्रेणी:दर्शन]]
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/समाजवाद" बाट अनुप्रेषित