"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6), को → को , हरु → हरू (5)
पङ्क्ति १४:
}}
 
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ ।गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरुकोअंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ ।हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरुकोकर्मचारीहरूको अंतर्राष्ट्रीय समूह स्वयं चुन्छन् ।चुन्छन्।
 
महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरुकोकार्यहरूको प्रबंध गर्नु, अंतर्राष्ट्रीय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरुप्रस्तावहरू]] को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु ।गर्नु।
 
२१ मार्च २००५ मा, महासचिव [[कोफ़ी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे ।राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरुकार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे ।गरे।
 
{{संयुक्त राष्ट्र}}