"सङ्घीयता" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), को → को , रुप → रूप (4), हरु → हरू (2)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[Image:Map of federal states.svg|thumb|250px|right|विश्वका सङ्घीय राष्ट्रहरुराष्ट्रहरू हरियो रंगमा]]
 
'''सङ्घीयता''' एउटा [[राजनैतिक विचारधारा]] हो जसमा सदस्यहरुकोसदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रुपमारूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई संघ भन्ने गरिन्छ।
 
सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका अलग - अलग तहमा बाँड्ने पद्धति नै संघीयता हो ।हो। यसरी संघीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ ।जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनैतिक प्रक्रिया नै संघीयता हो ।हो। संघीयता भनेको कभाि चगभि र क्जचभम चगभि कोचगभिको संयोजन भनेर पनि भनिन्छ ।भनिन्छ। संघीयतालाई बहुजातीय ,बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनैतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ ।गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ ।लिइन्छ। विश्वमा हाल २४ वटा संघीय स्वरुपकोस्वरूपको मुलुक छन् ।छन्। यदि नेपालले यो स्वरुपस्वरूप अँगालेमा २५ वटा संघीय स्वरुपकोस्वरूपको मुलुक हुनेछ ।हुनेछ।
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सङ्घीयता" बाट अनुप्रेषित