"श्रेणी:बिशाल नेपाल" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
पङ्क्ति १:
नेपालीहरू नेपाललाई बिशाल नेपाल भन्ने गर्दछन। यो शब्द बिभिन्न राष्ट्रीय गीतहरूमा बढी परेको पाईन्छ ।पाईन्छ। भौगोलीक रूपमा सानो भइकन पनि सानो भुभाग भित्र भएको साँस्कृतीक विविधता लाई [[नेपाल]]को भुभाग भित्र पाईने प्रकृतीक विविधता लाई पनि बिशाल नेपाल शव्दले प्रतिविम्वीत गर्दछ। नेपालको १४७१८१ वर्ग कि मी भित्रको क्षेत्रमा पाईने जिवजन्तु, चराचुरूङगी, विविध जिव मानिसहरूका रहन सहन कुनै ठुलै भुभागमा बस्ने मानिसको भन्दा कम विविधतायुक्त छैन ।छैन।
 
साथै विशाल नेपाल शव्दले [[अंग्रेज]] सँग नेपालले लडेको युद्ध जसलाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको [[उत्तराखण्ड|उत्तराखण्ड राज्य]], [[हिमाञ्चल प्रदेश|हिमाञ्चल]] राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा [[सिक्किम]] ,[[दार्जीलिङ्ग|दार्जिलिङ]], गुमाउनु [[टिष्टा नदी]] सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनिमिठो ऐतिहसीक स्मरणका साथ [[विशाल नेपाल|बिशाल नेपाल]] भनेर संझन चाहान्छन ।चाहान्छन। जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने [[सुगौली सन्धि]] संगै नेपालले ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।थियो।
 
'''श्रेणी:बिशाल नेपाल'''