"शङ्खधर साख्वा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: प्रवेस → प्रवेश using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (16), मा → मा , रुप → रूप (2), हरु → हरू (8)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''शंखधर साख्वा''' [[नेपाल]]का राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ ।हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई [[ऋण]]बाट मुक्ति दिलाए।
नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए ।थिए। उनले बिसं ९३६ मा९३६मा [[कान्तिपुर]] र [[भादगाउँ]]का जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए ।थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाक्ष्एको थियो ।थियो। [[कान्तिपुर]]का राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष [[पशुपति]]मा प्रवेश दिएका थिए ।थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत बिसं १९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रुपमारूपमा प्रयोग गरिन्थ्यो ।गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री [[चन्द्र शमशेर]]ले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए ।थिए।
 
== किम्बदन्ति ==
प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरुलेज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए ।थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरुलाईभरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शंखधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे ।देखे। शंखधरले ती भरियाहरुलाइभरियाहरूलाइ फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरुलाईभरियाहरूलाई अह्राएअह्राए। । ज्योतिषहरुकोज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो ।भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो ।थियो। त्यसपछि शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे ।गरे। विभिन्न ज्योतिषहरुकोज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरुकोजनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे ।गरे। राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए ।भए। नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मंसिर द्द गते देखि शंखधर साख्वालाई नेपालको [[राष्ट्रिय विभूति]]का रुपमारूपमा घाषणा गरिएको छ ।छ।
 
[[श्रेणी:नेपालका राष्ट्रिय बिभूतिहरुबिभूतिहरू]]