"विमान चालक" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (26), मा → मा (4), जमिन → जमीन (2), तालिम → तालीम, हरु → हरू (10)
कुनै सम्पादन सारांश छैन
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (26), मा → मा (4), जमिन → जमीन (2), तालिम → तालीम, हरु → हरू (10))
पेशा वा मनोरन्जनकोलागि [[विमान]] वा [[वायुयान]] उडाउनेलाई '''विमान चालक''' भनिन्छ। '''विमान चालिका''' भन्ने शब्दले महिला विमान चालकलाई जनाउँछ।
 
वायुयान उडाउनु एक चुनौतिपूर्ण कार्य मानिन्छ। बिभिन्न किसिमका वायुयान उडाएर विश्वकिर्तिमान राख्न मानिसहरुमानिसहरू लागिपर्छन्।
 
== सं.रा.अ. विमान चालक प्रमाणपत्र ==
* संघिय उड्डयन् प्राधिकरणले तोकेको परिक्षकसँग प्रयोतात्मक उडान परीक्षा उतिर्ण हुनुपर्ने।
 
'''खेलकुद विमान चालक'''माथि लगाईएको सबैभन्दा उल्लेख्य प्रतिबन्धहरुप्रतिबन्धहरू:
* रात्री उडान गर्न नपाईने
* १०,००० फिटमाथि उडान गर्न नपाईने
'''फोर् मोर् इन्फोर्मतिओन् सी थे ईन्-फ्लिघ्त् डिभेर्सिओन् ःअन्द्बूक्, अत् फ्लिघ्त्दिभेर्सिओन्.चोम्'''
 
=== उच्चस्तरिय प्रमाणपत्रहरुप्रमाणपत्रहरू ===
'''निजि विमान चालक प्रमाणपत्र''' प्राप्त गरेपछि विमान चालकले यी प्रमाणपत्रहरुकोप्रमाणपत्रहरूको निम्ति आवेदन दिनसक्छन्:
* '''उपकरण''' प्रमाणपत्रले जमिनसँगजमीनसँग दृष्य सम्पर्कविना विमानलाई उपकरणहरुबाटउपकरणहरूबाट सञ्चालन गर्ने अनुमति दिन्छ।
* '''व्यापारी''' प्रमाणपत्रले विमान चालकलाई कमाईको निम्ति विमान सञ्चालन गर्ने अनुमति दिन्छ।
* '''उडान प्रशिक्षक''' प्रमाणपत्रले अरु विमान चालकलाई प्रशिक्षण गर्न अनुमति दिन्छ।
* '''वायु यातायात विमान चालक''' प्रमाणपत्रले ठूलो क्षमताको परिवहन वा वायुसेवाको निम्ति उडान गर्ने अनुमति दिन्छ।
 
=== अन्य प्रमाणपत्रहरुप्रमाणपत्रहरू ===
[[अमेरिकी सैन्य]] विमान चालकहरुलेचालकहरूले उडान प्रशिक्षण पुरागरि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि [[United States Aviator Badge|विमान चालक पदक]] प्रदान गरिन्छ।
 
== क्यानेडाली विमान चालक अनुमतिपत्र ==
* अनुमतिपत्र लिँदा उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
* तेस्रो वा पहिलो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
* उल्लेखित बिषयमा कम्तिमा ४० घण्टा जमिनजमीन अध्ययन् हुनुपर्ने
* Completed 45 hours of flight training including all designated exercises
* Successfully pass a written exam with Transport Canada (PPAER - pass mark 60%)
* '''Aerobatic Rating''' May carry passengers while performing aerobatic maneuvers (as per aircraft limitations, र [[CARs]])
 
== प्रशिद्द वायुसेवीहरुवायुसेवीहरू ==
 
{|
* [[Wright brothers|Orville र Wilbur Wright]]
* [[Chuck Yeager]]
 
 
खुट्टा नभएका विमान चालक
 
मानिसमा 'केही गर्छु' भन्ने आत्मबल हुनुपर्छ, शारीरिक अपाङ्गताले त्यसलाई रोक्दैन ।रोक्दैन। डगलस बेडर यस्तै एक आत्मविश्वासी व्यक्ति थिए, जसले दुवै खुट्टा गुमाएर पनि आˆनो आत्मबल, आत्मविश्वास गुमाएनन् र अन्ततः युद्धमा सहभागी भएर आˆनो मुलुकलाई विजयी बनाउन महìवपूर्ण भूमिका निर्वाह गरे ।गरे।
 
बेडरको जन्म सन् १९१० फेब्रुअरी २१ मा२१मा भएको थियो ।थियो। उनी बेलायतको रोयल एयर फोर्समा विमान चालक थिए ।थिए। दोस्रो विश्वयुद्धमा उनले विभिन्न हवाई आक्रमण सफलतापूर्वक सम्पन्न गरे ।गरे। शत्रुका थुप्रै विमान खसाले ।खसाले। उल्लेख्य पक्ष त, दोस्रो विश्वयुद्धमा सहभागी हुँदा उनले आˆनो दुवै खुट्टा गुमाइसकेका थिए ।थिए।
 
बेडर सन् १९२८ मा१९२८मा बेलायतको रोयल एयर फोर्समा प्रवेश गरे ।गरे। सन् १९३१ मा१९३१मा हवाइकला प्रदर्शनको क्रममा दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाए ।गुमाए। तै उनको ज्यान भने जोगियो ।जोगियो। दुर्घटनाले उनलाई निराश तथा हतोत्साहित बनाएन ।बनाएन। उल्टो वायु सेनामा रहिरहने दृढ निश्चय गरे ।गरे। दुवै खुट्टा गुमाएका कारण उनलाई वायुसेनामा राख्न सकिँदैन थियो तर उनले हरेश खाएनन् ।खाएनन्। विमान उडानसम्बन्धी तालिम लिएतालीम लिए। कठोर परीक्षामा उत्तीर्ण भए ।भए। विमान चालकको नोकरीलाई जारी राखिदिन उनले आग्रह गरे ।गरे। यस्तो स्थितिमा के गर्ने भन्ने नियम त थिएन तर स्वास्थ्यको कारण देखाई उनलाई अवकाश दिइयो ।दिइयो। दोस्रो विश्वयुद्ध भएपछि विमान चालकहरू खाँचो पर्‍यो ।पर्‍यो। बेडरलाई रोयल एयर फोर्सको सेवामा फिर्ता बोलाइयो ।बोलाइयो। उत्साहित बेडरले अवसरको राम्रो सदुपयोग गरे ।गरे। उनले शत्रु पक्षका एक सयभन्दा बढी विमान खसाले ।खसाले। तीन पटक दुश्मनको जेलबाट भागे ।भागे। बेलायत सरकारले उनलाई थुप्रै सम्मानबाट सम्मानित पनि गर्‍यो ।गर्‍यो। वास्तवमा दुवै खुट्टा गुमाएर पनि उनले दोस्रो विश्वयुद्धमा वीरतापूर्वक लडे र शत्रुलाई फलामका चिउरा चखाए ।चखाए। उनी वास्तवमा दोस्रो विश्वयुद्धका नायकहरूमध्ये एक थिए ।थिए।
मानिसमा 'केही गर्छु' भन्ने आत्मबल हुनुपर्छ, शारीरिक अपाङ्गताले त्यसलाई रोक्दैन । डगलस बेडर यस्तै एक आत्मविश्वासी व्यक्ति थिए, जसले दुवै खुट्टा गुमाएर पनि आˆनो आत्मबल, आत्मविश्वास गुमाएनन् र अन्ततः युद्धमा सहभागी भएर आˆनो मुलुकलाई विजयी बनाउन महìवपूर्ण भूमिका निर्वाह गरे ।
 
बेडरको जन्म सन् १९१० फेब्रुअरी २१ मा भएको थियो । उनी बेलायतको रोयल एयर फोर्समा विमान चालक थिए । दोस्रो विश्वयुद्धमा उनले विभिन्न हवाई आक्रमण सफलतापूर्वक सम्पन्न गरे । शत्रुका थुप्रै विमान खसाले । उल्लेख्य पक्ष त, दोस्रो विश्वयुद्धमा सहभागी हुँदा उनले आˆनो दुवै खुट्टा गुमाइसकेका थिए ।
 
बेडर सन् १९२८ मा बेलायतको रोयल एयर फोर्समा प्रवेश गरे । सन् १९३१ मा हवाइकला प्रदर्शनको क्रममा दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाए । तै उनको ज्यान भने जोगियो । दुर्घटनाले उनलाई निराश तथा हतोत्साहित बनाएन । उल्टो वायु सेनामा रहिरहने दृढ निश्चय गरे । दुवै खुट्टा गुमाएका कारण उनलाई वायुसेनामा राख्न सकिँदैन थियो तर उनले हरेश खाएनन् । विमान उडानसम्बन्धी तालिम लिए । कठोर परीक्षामा उत्तीर्ण भए । विमान चालकको नोकरीलाई जारी राखिदिन उनले आग्रह गरे । यस्तो स्थितिमा के गर्ने भन्ने नियम त थिएन तर स्वास्थ्यको कारण देखाई उनलाई अवकाश दिइयो । दोस्रो विश्वयुद्ध भएपछि विमान चालकहरू खाँचो पर्‍यो । बेडरलाई रोयल एयर फोर्सको सेवामा फिर्ता बोलाइयो । उत्साहित बेडरले अवसरको राम्रो सदुपयोग गरे । उनले शत्रु पक्षका एक सयभन्दा बढी विमान खसाले । तीन पटक दुश्मनको जेलबाट भागे । बेलायत सरकारले उनलाई थुप्रै सम्मानबाट सम्मानित पनि गर्‍यो । वास्तवमा दुवै खुट्टा गुमाएर पनि उनले दोस्रो विश्वयुद्धमा वीरतापूर्वक लडे र शत्रुलाई फलामका चिउरा चखाए । उनी वास्तवमा दोस्रो विश्वयुद्धका नायकहरूमध्ये एक थिए ।
 
सन् १९८२ सेप्टेम्बर ५ मा५मा उनको निधन भयो ।भयो।
{{TranslationFromEnglish}}
 
== यो पनि हेर्नुहोस् ==
* [[प्रसिद्ध एरोस्पेस इन्जिनियरहरुकोइन्जिनियरहरूको नामावली]]
 
[[श्रेणी:एभिएटर]]
[[श्रेणी:परिवहन र ढुवानी व्यवसायहरुव्यवसायहरू]]
[[श्रेणी:परिवहन व्यवसाय]]
 
[[af:Vlieënier]]
[[ar:طيار]]
[[bs:Pilot]]
[[bg:Пилот]]
[[bs:Pilot]]
[[ckb:فڕۆکەوان]]
[[cs:Pilot]]
[[da:Pilot]]
[[de:Pilot]]
[[en:Aviator]]
[[es:Piloto de aviación]]
[[eo:Piloto]]
[[es:Piloto de aviación]]
[[fa:خلبان]]
[[fi:Lentäjä]]
[[fr:Aviateur]]
[[fy:List fan loftfeartpioniers]]
[[gl:Piloto]]
[[kohe:비행사טייס]]
[[hr:Pilot]]
[[id:Penerbang]]
[[it:Aviatore]]
[[heja:טייס操縦士]]
[[ko:비행사]]
[[li:Piloot (lóchvaart)]]
[[lt:Aviatorius]]
[[lv:Aviators]]
[[lt:Aviatorius]]
[[li:Piloot (lóchvaart)]]
[[mr:वैमानिक]]
[[ms:Juruterbang]]
[[nl:Piloot]]
[[ja:操縦士]]
[[no:Flyger]]
[[pl:Pilotaż (lotnictwo)]]
[[sk:Pilot]]
[[sl:Pilot]]
[[ckb:فڕۆکەوان]]
[[sr:Пилот]]
[[fi:Lentäjä]]
[[sv:Pilot]]
[[ta:வானோடி]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/245221" बाट अनुप्रेषित