"वार्पाक" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8)
पङ्क्ति ७१:
}}
 
'''वार्पाक''' [[गोरखा जिल्ला|गोर्खा जिल्ला]]मा पर्ने एउटा गाउँ विकास समिति हो ।हो। वार्पाक [[भिक्टोरिया क्रस]] विजेता [[गजे घले]]को जन्मस्थल पनि हो ।हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल [[होमस्टे सेवा]] समेत सञ्चालनमा रहेको छ ।छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, [[घले जाति]]का सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विषेशता हुन ।हुन। जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा अवस्थित छ ।छ।
 
==इतिहास==
पङ्क्ति ७९:
[[File:Barpak.jpg|thumb|right|200px|बार्पाकको एक दृष्य]]
 
द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो ।थियो। किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौं सताब्दी तिर यो राज्य खडा गरेका थिए ।थिए। द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए ।थिए।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/वार्पाक" बाट अनुप्रेषित