"बान कि-मुन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: tr:Ban Ki-mun
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (24), को → को , मा → मा (5), नजिक → नजीक, संग → सँग , हरु → हरू
पङ्क्ति ८:
| deputy = [[आशा-रोज मिगिरो]]
| predecessor = [[कोफी अन्नान]]
| title2 = [[परराष्ट्र तथा ब्यापार मन्त्रालय (दक्षिण कोरिया)|परराष्ट्र तथा ब्यापार मन्त्री]]
| term_start2= १७ जनवरी २००४
| term_end2 = १० नोबेम्बर २००६
पङ्क्ति ३५:
| text = {{IPA-ko|panɡimun}}<!-- Please do not change to [ban.ɡi.mun]. Hangeul "ㅂ" is voiceless in an initial position. -->
}}
'''वान कि मुन'' (जन्म १३ जून १९४४) २००७ सम्मको [[कोफी अन्नान]]को सफल कार्यकाल पश्चातका [[संयुक्त राष्ट्र संघ]]का आठौ तथा वर्तमान महासचिव हुन ।हुन। राष्ट्र संघको महासचिव बन्नु अघि, बान दक्षिण कोरियाको [[परराष्ट्र तथा ब्यापार मन्त्रालय (दक्षिण कोरिया)|परराष्ट्र मन्त्रालय]] र संयुक्त राष्ट्र संघमा कुटनीतिज्ञ थिए ।थिए। उनी विश्वविद्यालयबाट स्नातकको उपाधि पाएकै वर्ष [[कुटनीतिक सेवा]]मा प्रवेश गरे र [[नयाँ दिल्ली]] भारतमा पहलो पदस्थापना स्वीकार गरे ।गरे। [[परराष्ट्र तथा ब्यापार मन्त्रालय (दक्षिण कोरिया)|परराष्ट्र मन्त्रालय]]मा उनले नम्रता र क्षमताको बिषयमा ख्याती कायम गरे।
 
वान कि मुनले जनवरी २००४ देखी नोभेम्बर २००६ सम्म [[दक्षिण कोरिया|दक्षिण कोरियाली]] [[परराष्ट्र मन्त्री]]को पदभार सम्हालेका थिए ।थिए। जनवरी २००६ बाट उनले संयुक्त राष्ट्र संघको महासचिवको कार्यालको लागि अभियान शुरु गरे ।गरे।
 
==व्यक्तिगत विबरण==
वान कि मुनको जन्म १९४४ मा१९४४मा [[कोरीयामा जापानी शासन]]को अन्त्य तिर [[उत्तरी चुङ्गचेओङ्ग प्रान्त]]को एउटा सानो किसानी गाउँ [[युम्सेओङ्ग]]मा भएको थियो ।थियो। पछि उनको परिवार नजिकए कोनजीकएको शहर् [[चुङ्जु]]मा बसाई सर्यो ।सर्यो।<ref name="NYT 12-22">{{Cite news|title = On His Ancestors' Wings, a Korean Soars to the U.N. |url=http://www.nytimes.com/2006/12/22/world/asia/22ban.html?ex=1324443600&en=78d0549ab6ed28c9&ei=5088&partner=rssnyt&emc=rss| work = [[The New York Times]]|date = 2006-12-22| author = Martin Fackler}}</ref> वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब्यापार टाट पल्टिए पछि उनीहरुकोउनीहरूको मध्यम वर्गिय स्तर खस्किएर गयो ।गयो। वान ६ बर्षको हुँदा उनको परिवार [[कोरियाली युद्ध]]को अवधी भरको लागि पिछडिएको पहाडी क्षेत्रमा सरेर गए ।गए।<ref name=Times12-09/> युद्ध समाप्त भएपछि उनको परिवार पुन: [[चुङ्जु]]मा नै फिर्ता भयो ।भयो।
 
==परिवार==
वान कि मुनले यू सुन-टाएकलाई १९६२ मा१९६२मा उच्च माध्यामिक स्तरका बिद्यार्थी हुँद भेटेका थिए ।थिए। त्यस बेला उनि १८ बर्षको थिए र यू सुन-टाएक निम्न माध्यामिक स्तरको बिद्यार्थी परिषदको अध्यक्ष थिईन ।थिईन। वान कि मुन र यू सुन-टाएकको विबाह १९७१ मा१९७१मा भएको थियो ।थियो। उनिहरूका दुई छोरी र १ छोरा गरि जम्मा तिन जना सन्तानहरू छन ।छन। उनकी जेठी छोरी सियोन्-योङ्ग जन्म १९७२ मा१९७२मा भएको थियो र हाल उनी सियोलमा [[कोरिया फाउन्डेसन]]मा कार्यरत छिन ।छिन। उनले एक भारतिय नागरीक संगसँग विबाह गरिन ।गरिन।<ref name = "Ban Ki-moon family ties India">{{cite news|url=http://www.rediff.com/news/2008/oct/31moon.htm|title=Ban Ki-moon's family nuptial ties with India|publisher=Rediff News|date=31 October 2008|accessdate=5 June 2011}}</ref><ref name = "Ban Ki-moon India">{{cite news|url=http://www.rediff.com/news/2007/jul/13hindi.htm|title=Ban ki-Moon at the World Hindi Conference|publisher=Rediff News|date=14 July 2007|accessdate=5 June 2011}}</ref> उनका छोरा वू-ह्युन १९७४ मा१९७४मा भारतमा जन्मिएका थिए ।थिए। उनले [[क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस]]को [[युसिएलए एन्डर्सन स्कुल अफ म्यानेजमेन्ट]]बाट एमबिए गरे र न्यूयोर्कमा एक वित्तिय कम्पनीको लागि काम गर्छन ।गर्छन।<ref>{{Cite news|language=Korean |title = 반기문 총장 아들 내달 결혼 |url=http://www.donga.com/fbin/output?n=200904280139| work = [[Dong-a Ilbo]]|date = 2009-04-28}}</ref> उनकी कान्छि छोरी ह्यून ही (जन्म १९७६) [[नैरोबी]]मा [[संयुक्त राष्ट्र बाल कोष |यूनिसेफ]]को फिल्ड अधिकृत छिन ।छिन।<ref name=Times12-09/> वान संयुक्त राष्ट्र संघका महासचिवमा चुनिए पछि अहिले पनि उनको बृहत परिवार बसोबास गरिरहेको गृहनगरमा उनी एउटा प्रतिक बने ।बने। चुनावको परिणामको उत्सव मनाउनको लागि ५०,००० भन्दा बढि मानिसहरू [[चुङ्जु]]को फुटबल मैदान जम्मा भएका थिए ।थिए। वान कि मुन कुनै पनि गिर्जाघर वा धार्मिक समूहको सदस्य छैनन<ref name=Corr>{{Cite news|url = http://www.economist.com/world/displaystory.cfm?story_id=8525903|work = [[The Economist]]|title = Correction: Ban Ki-moon|date = 2007-01-11|accessdate = 2007-08-02 }}</ref> र उनले विश्वासको बारेमा ब्याख्या गर्न इन्कार गर्दै भनेका थिए "म अहिले [[संयुक्त राष्ट्र संघ]]को महासचिव भएको हैसियतले अहिलेको समयमा मेरो व्यक्तिगत विश्वास तथा कुनै विशेष धर्म वा भगवानको बारेमा कुरा गर्ने ठिक नहोला ।नहोला। यसकारण हामी व्यक्तिगत कुराहरूको बारेमा पछि अन्य समयमा गरौला ।गरौला।" <ref name="un.org"/> उनकी आमा चाही [[बौद्ध धर्म|बुद्ध धर्मालम्बि]] हुन ।हुन।<ref name="NYT 12-22"/>
 
===व्यक्तित्व===
 
==कुटनीतिक जिवन==
 
===दक्षिण कोरियाली परराष्ट्र तथा ब्यापार मन्त्री===
 
===संयूक्त राष्ट्र संघको महासचिव===
 
 
==सन्दर्भ सूची==
{{reflist}}
Line ६१ ⟶ ५६:
 
{{Link FA|en}}
 
[[als:Ban Ki-moon]]
[[ar:بان كي مون]]
"https://ne.wikipedia.org/wiki/बान_कि-मुन" बाट अनुप्रेषित