"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: काठमाण्डौ → काठमाडौं |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (25) |
||
पङ्क्ति १:
'''राष्ट्रिय योजना आयोग''' [[नेपाल सरकार]]को राष्ट्रिय [[योजना]] तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय
===इतिहास===
[[नेपाल]]मा योजनाबद्ध विकासको सुरूवात वि.सं. २०१३ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन संगै सुरू भएको
वि.सं. २०१९ सालमा राष्ट्रिय योजना परिषद विघटन गरी सोही नामले नयाँ केन्द्रीय सङ्गठनको व्यवस्था गरी यसको अध्यक्षता मन्त्रिपरिषद्का अध्यक्षले गर्ने र सबै मन्त्रीहरू पदेन सदस्य हुने व्यवस्था
वि.सं. २०२५ सालमा आर्थिक योजना मन्त्रालयले गर्ने विकास बजेट लगायत वैदेशिक सहायता सम्बन्धी काम [[अर्थ मन्त्रालय (नेपाल)|अर्थ मन्त्रालय]]लाई
वि.सं. [[२०४६ सालको जनआन्दोलन]] पश्चात् मुलुकमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगको गठन र सङ्गठनमा पनि केही परिवर्तन
===उद्देश्य===
मुलुकको समष्टिगत विकासको प्रक्रियामा समाजका सबै क्षेत्र, वर्ग एवं समुदायको सक्रिय सहभागिता र पहुँच पुर्याई समतामूलक समाज निर्माण गर्नु, आर्थिक र सामाजिक विकासका क्रियाकलापलाई योजनावद्ध रूपबाट अगाडि बढाउने कार्य गर्नु राष्ट्रिय योजना आयोगको सचिवालय मुख्य उद्देश्य रहेको
===कार्यक्षेत्र र जिम्मेवारी===
*राष्ट्रिय विकासको दीर्घकालिन अवधारणा अनुरूप आवधिक योजना तर्जुमा गर्ने, विकासका आधारभूत नीतिहरू तर्जुमा एवं प्राथमिकता निर्धारण
*राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रोत र प्रविधिहरूको खोजी गर्ने र आर्थिक विकासमा गति प्रदान गर्न गर्न नेपाल सरकारलाई सुझाव
*देशको समसामयिक आर्थिक स्थितिको पुनरावलोकन गरी आर्थिक विकासका विभिन्न पक्षहरूको विश्लेषण गर्ने र गरिवी निवारण सम्बन्धी उपयुक्त रणनीतिहरूको पहिचान गरी
*आवधिक योजना मार्फ कार्यान्वयनको समन्वयात्मक व्यवस्था
*विषयगत मन्त्रालय, विभाग र अन्य निकायहरूको साथै स्थानीय निकायहरूलाई योजना तर्जुमा र कार्यक्रम तयार गर्ने कार्यमा निर्देशन तथा सुझाव
*आवधिक योजनाको कार्यान्वयन सुनिश्चितताका लागि अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई संस्थागत विकास गर्न नेपाल सरकारलाई सल्लाह र सुझाव पेश गर्ने तथा आवधिक योजना कार्यक्रम तथा आयोजनाहरूको नियमित अनुगमन गर्ने, गराउने र योजना एवं आयोजनाहरूको प्रभाव मूल्याङ्कन
*राष्ट्रिय विकास परिषद्को बैठक व्यवस्था गर्ने, परिषद्बाट स्वीकृति लिनुपर्ने प्रस्तावहरू तयार गर्ने र परिषद्को सचिवालयको काम
*राष्ट्रिय योजना आयोगको सचिवालयको कार्यकारी भूमिका निभाउने गरी नेपाल सरकारबाट गठन गर्ने विभिन्न परिषद्हरूको सचिवालयको रूपमा काम
===सम्बन्धित निकाय===
|