"रणोद्दीप सिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: को → को
सा (r2.7.1) (रोबोट ले थप्दै: it:Ranaodhip Singh Bahadur Rana)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: को → को)
रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[बीर शम्शेर]] नेपालका प्रधानमन्त्री बने।
 
{{नेपालका प्रधानमन्त्रीहरू}}
३५,१०३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/244844" बाट अनुप्रेषित