"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: it:Ranaodhip Singh Bahadur Rana
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को
पङ्क्ति १:
रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[बीर शम्शेर]] नेपालका प्रधानमन्त्री बने।
 
{{नेपालका प्रधानमन्त्रीहरू}}