"रक्षा मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: तालिम → तालीम (2) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12) |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
'''रक्षा मन्त्रालय''' [[नेपाल]]को सम्पूर्ण बाहृय तथा आन्तरिक [[सुरक्षा]] व्यवस्था गर्नु रक्षा मन्त्रालयको जिम्मेवारी
नेपालको रक्षा मामिला सञ्चालन एवं व्यवस्थित गर्ने र मलुकको [[सार्वभौम सत्ता]] र भौगोलिक अखण्डताको सुरक्षा गर्न बाह्य तथा आन्तरिक सुरक्षा व्यवस्था बनाई राख्नु यस मन्त्रालयको प्रमुख उद्देश्य
===इतिहास===
रक्षा मन्त्रालयको नामाकरणको विषयमा आधिकारिक ठोस प्रमाण नभेटिए तापनि २००७ सालमा गठन भएको मन्त्रिमण्डलमा श्री [[बबर शम्शेर]]लाई रक्षामन्त्री बनाइएको अभिलेखबाट देखिन आएकोले रक्षा मन्त्रालयको नामाकरण सोही समयमा भएको अनुमानसम्म गर्न
===उद्देश्य===
नेपालको र्सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय स्वाभिमान एवम् आन्तरिक तथाबाह्य सुरक्षामा कुनै किसिमको आँच आउन नदिई नेपाली जनताको जीउधनको सुरक्षा प्रदान गर्दै समाजमा शान्ति, सुरक्षा, व्यवस्था र अमन चयन कायम गरी नेपाली जनतालाई सुरक्षाको प्रत्याभूमि दिँदै राष्ट्रिय कार्यमा जागरुक बनाई राष्ट्रिय स्वाभिमानको विकास गराउनु यस मन्त्रालयको उद्देश्य रहेको
===कार्यक्षेत्र र जिम्मेवारी===
[[नेपाल सरकार]] (कार्य विभाजन) नियमावली, २०६४ले यस मन्त्रालयलाई कार्य सम्पादन गर्न देहायको कार्य सुम्पेको
*रक्षा नीति सम्बन्धी,
*नेपाली सेनाको गठन र नियन्त्रण सम्बन्धी,
पङ्क्ति ३५:
*[[नेपाली सैनिक विमान सेवा]] सम्बन्धी,
*सैनिक कल्याणकारी योजना सम्बन्धी,
*[[राष्ट्रिय सुरक्षा परिषद्]]
===मन्त्रालय अर्न्तर्गतका निकायहरू===
*[[नेपाली जङ्गी अड्डा]]
*[[रक्षा लेखा नियन्त्रक कार्यालय]]
===सम्पर्क ठेगाना===
|