"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7), को → को , मा → मा (3)
पङ्क्ति १:
[[चित्र:Mensevikii.jpg|thumb|मेन्सेविकहरूको नेताहरू, १९१७ मे, [[स्टोकहोल्म]], [[स्वीडेन]]मा]]'''मेन्सेविकहरू''' - [[रुस|रुसी]] सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा ।शाखा। सन् १९०३ मा१९०३मा सम्पन्न भएको [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]]मा गठित ।गठित। पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[व्लादिमीर लेनिन|लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए ।थालिए। मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे ।चाहन्थे। सन् १९०५-१९०७ को१९०७को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे ।गरे। जनवरी १९१२ मा१९१२मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो ।गर्‍यो। सन् १९१७ मा१९१७मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।गरे।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००</ref>
 
== स्रोतहरू ==
"https://ne.wikipedia.org/wiki/मेन्सेविकहरू" बाट अनुप्रेषित