"मानवशास्त्र" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance, added orphan, wikify tags
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6), रुप → रूप
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रुपान्तरणरूपान्तरण हो ।हो। Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia(Science) शब्द मिलेर बनेको हो ।हो। यसरी Anthropology अङ्ग्रेजी शब्दको अर्थ The Science of man (मानवको विज्ञान) भन्ने हुन्छ ।हुन्छ। नेपाली भाषामा प्रयोग हुँदै आएको मानवशास्त्र शब्द मानव र शास्त्र शब्दको योगबाट बनेको हो ।हो। यहाँ मानवको अर्थ मनुष्य वा मानिस हो भने शास्त्रको अर्थ व्यवस्थित विज्ञान हो ।हो। यसरी नेपाली भाषाको मानवशास्त्र शब्दको अर्थ पनि मानवसम्बन्धी विज्ञान भन्ने हुन्छ ।हुन्छ।
 
[[श्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/मानवशास्त्र" बाट अनुप्रेषित