"भक्ति योग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (14), मा → मा , संग → सँग , हरु → हरू (3)
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''भक्ति योग''' ''भजनकुर्याम''इष्ट देवतामा अनुराग राखेर आन्तरिक विकास।भजन कीर्तन सत्संगसत्सँग गर्न।
==भक्तियोग के हो?<ref>http://vishwahindusamaj.com/bhaktiyoga.htm</ref>==
यो योग भावना प्रधान र प्रेमी प्रकृति वाला व्यक्तिहरुकोव्यक्तिहरूको लागि उपयोगी हो ।हो। भक्ति योगको अनुयायी ईश्वरसित प्रेम गर्न चाहन्छ र सबै प्रकारको क्रिया-अनुष्ठान, पुष्प, गन्ध-द्रव्य, सुन्दर मन्दिर र मूर्ति आदिको आश्रय लिन्छ र उपयोग गर्छ ।गर्छ। प्रेम एक आधारभूत एवं सार्वभौम संवेग हो ।हो। यदि कुनै व्यक्ति मृत्युसित डराउँछ भनें यसको अर्थ यो भयो कि उसलाई आफ्नो जीवनसित प्रेम छ ।छ। यदि कुनै व्यक्ति अधिक स्वार्थी छ भनें यसको तात्पर्य यो हो कि उसलाई स्वार्थसित प्रेम छ ।छ। कुनै व्यक्तिलाई आफ्नी पत्नी वा पुत्र आदिसित विशेष प्रेम हुन सक्छ ।सक्छ। यस प्रकारको प्रेमबाट भय, घृणा अथवा शोक उत्पन्न हुन्छ ।हुन्छ। यदि यही प्रेम परमात्मासित भयो भनें त्यो मुक्तिदाता बन्छ ।बन्छ। जब पनि ईश्वरसित ईश्वरसित लगाव बढ्छ, नश्वर सांसारिक वस्तुहरुसितकोवस्तुहरूसितको लगाव कम हुन थाल्छ ।थाल्छ। जबसम्म मनुष्य स्वार्थयुक्त उद्देश्य लिएर ईश्वरको ध्यान गर्छ तबसम्म त्यो भक्तियोगको परिधिमा आउँदैन ।आउँदैन। पराभक्ति नै भक्तियोगको अन्तर्गत आउँछ जसमा मुक्तिलाई छोडेर अन्य कुनै अभिलाषा हुँदैन ।हुँदैन। भक्तियोगमा शिक्षा दिइन्छ कि ईश्वरसित प्रेम यसैले गर्नु पर्छ कि यस्तो गर्न राम्रो कुरा हो, न कि स्वर्ग पाउनको लागि अथवा सन्तति, सम्पत्ति वा अन्य कुनै कामनाको पूर्तिको लागि ।लागि। त्यसले यो सिकाउँछ कि यसको सबै भन्दा ठूलो पुरस्कार प्रेम नै हो, र स्वयं ईश्वर प्रेम स्वरूप हो ।हो। विष्णु पुराण(1-20-19)मा भक्तियोगको सर्वोत्तम परिभाषा दिइएकोछ।
 
{{उक्ति|या प्रीतिरविवेकानां विषयहरुष्वनपायिनी ।विषयहरूष्वनपायिनी।
त्वामनुस्मरत: सा मासामा हृदयान्मापसमर्पतु ॥}}
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/भक्ति_योग" बाट अनुप्रेषित