"बोधगया" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले थप्दै: si:බුද්ධගයා
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (2), नजिक → नजीक, हरु → हरू (4)
पङ्क्ति १:
[[image:bodhagaya.jpg|250px|right|बोधगया]]
भारतीय राज्य [[बिहार]]को [[राजधानी]] [[पटना]] देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित '''बोधगया''' [[गया]] जिला नजिकनजीक एउटा सानो शहर छ। भनिन्छ बोधगयामा [[बोधि वृक्ष]] मूनी [[तपस्या]] गरि रहने [[गौतम बुद्ध]]लाई ज्ञानको प्राप्ति भएको थियो। त्यही बेलादेखि यो स्थल [[बौद्ध धर्म]]को अनुयायिहरुकोअनुयायिहरूको लागि अत्यन्त महत्वपूर्ण छ। वर्ष [[सन् २००२|२००२]] मा [[युनेस्को]] द्वारा यस शहरलाई [[विश्व सम्पदा स्थल]] घोषित गरियो।
 
== इतिहास ==
करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुलेअनुयायिहरूले पछि त्यस ठाउँमा जान शुरू गरे जहाँ बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो।
 
[[श्रेणी:भारतका पर्यटनस्थलहरुपर्यटनस्थलहरू]]
[[श्रेणी:बिहारका पर्यटनस्थलहरुपर्यटनस्थलहरू]]
[[श्रेणी:बौद्ध धर्म]]
 
"https://ne.wikipedia.org/wiki/बोधगया" बाट अनुप्रेषित