"बेइजिङ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: dsb:Peking
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7)
पङ्क्ति ३:
[[File:Beijingcbd1.jpg|thumb|]]
 
चीनको राजधानी सहर '''बेइजिङ''' ({{pron-en|beɪˈdʒɪŋ}}, {{zh|c=北京|p=Běijīng}}, {{IPA-cmn|peɪ˨˩ t͡ɕiŋ˥|}}), ऐतिहासिक महत्वपूर्ण सहर हो ।हो। कला, संस्कृति र सभ्यताको केन्द्रसमेत रहेको पाँच हजार वर्षको इतिहास बोकेको यो सहरमा परम्परा र आधुनिकताको सङ्गम तथा संमिश्रण रहेको छ ।छ। केन्द्रीय राजनैतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य र मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गरेको छ ।छ। चीनको दोस्रो ठूलो सहर हो यो ।यो। यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ ।छ। यो सहरले कुल राष्ट्रिय आयमा ११.६ प्रतिशत योगदान पुर्‍याएको छ ।छ। विदेशी लगानी खुला गरिएपछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत छन् ।छन्।
 
[[File:China Beijing.svg|thumb|]]
 
 
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/बेइजिङ" बाट अनुप्रेषित