"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: hy:Շախմատ
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , हरु → हरू (29)
पङ्क्ति २:
 
[[File:Staunton chess set.jpg|250px|thumb|बुद्धी चाल खेलको बोर्ड र गोटी]]
'''बुद्धी चाल''' (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरुगोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरुमुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरुकोखेलाडीहरूको बुद्धिको जाँच हुन्छ।
== इतिहास ==
{{translation}}
पङ्क्ति ८:
 
[[File:UigChessKing rightfront.jpg|thumb|left|200px|A king from the [[Isle of Lewis]] chessmen (c12th C. [[British Museum]])]]
धेरै [[इतिहासकार]]हरुकोहरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा [[गुप्त सम्राट]]को बेला, [[छैठौं शताब्दी]] <small>[[AD]]</small>मा खेलिन्थ्यो। <ref name="Murray">{{cite book | author=Murray H.J.R. | title=A history of chess | publisher=Benjamin Press (first published by Oxford University Press) | year=1913 | isbn=0-936317-01-9 | oclc=13472872}}</ref><ref name="H/W"/> This early type of chess was known as ''Chaturaṅga'', a [[Sanskrit]] word for the [[military]]. The Gupta chess pieces were divided like their military into the [[infantry]], [[cavalry]], [[elephant]]s, and [[chariot]]s. In time, these pieces became the pawn, knight, bishop, and rook. The English words ''chess'' and ''check'' both come from the [[Persian]] word ''shāh'' meaning king.<ref name="Murray"/>
 
The earliest written [[evidence]] of chess is found in three [[romance]]s (epic stories) written in [[Sassanid]] [[Persia]] around 600<small>AD</small>. The game was known as ''chatrang'' or ''shatranj''. When Persia was taken over by [[Muslim]]s (633–644) the game was spread to all parts of the Muslim world. Muslim [[trade]]rs carried the game to [[रुस|Russia]] and to Western Europe. By the year 1000 it had spread all over Europe. In the 13th century a [[Spanish (language)|Spanish]] [[manuscript]] called ''Libro de los Juegos'' describes the games of shatranj (chess), [[backgammon]], and [[dice]].<ref>Audubert, Pierre 1978. ''Das spanische Schachbuch des Königs Alfons des Weisen vom Jahr 1283''. Idion, Munchen.</ref>
पङ्क्ति १६:
== खेल सामाग्री ==
[[File:chessboard5.png|200px|thumb|बुद्धिचाल खेल्ने बोर्ड]]
यो खेलमा एक बोर्ड हुन्छ जसमा ६४ वटा कोठाहरुकोठाहरू बनाईएका हुन्छन्। ती कोठाहरुकोठाहरू ३२ वटा कोठाहरुकोठाहरू सेता या अन्य रंगका हुन्छन् भने ३२ वटा कोठाहरुकोठाहरू काला या अन्य रंगका हुन्छन्। यो खेलका दुईजना खेलाडीहरुलाईखेलाडीहरूलाई पनि क्रमशः सेतो र कालो भनिन्छ। यो खेलमा ३२ वटा गोटीहरुगोटीहरू हुन्छन्। जस मध्य १६ वटा गोटीहरुगोटीहरू सेता या अन्य रंगका हुन्छन् भने १६ वटा गोटीहरुगोटीहरू काला या अन्य रंगका हुन्छन्। १६ वटा सेता गोटीहरुकोगोटीहरूको नाम र संख्या यस प्रकार रहेका छन:-
 
{|class="wikitable" style="text-align:center; width:30%; background:white; border:2px solid#ccd2d9;"
पङ्क्ति ३७:
|-
|}
अर्को तर्फ पनि माथी उल्लेख गरिएका गोटीहरुगोटीहरू कालो रंगका हुन्छन्।
 
== खेलको सुरुवात ==
सबै भन्दा पहिले बोर्डमा दुवै तिर गोटीहरुगोटीहरू लगाईन्छ। गोटीहरुगोटीहरू लगाउदा सेतो राजा सेतो घरमा र कालो राजा कालो घरमा आमने सामने गरेर लगाईन्छ। राजाको दायाँ तिर मन्त्रीलाई लगाइन्छ भने बायाँ तिर उँट लगाईन्छ। यसै गरी मन्त्री कोमन्त्रीको दायाँ तिर अर्को उँट लगाईन्छ। त्यस पछि घोडा र अंतको घरमा हात्तीलाई राखिन्छ। राजाको बायाँतिरको घरहरुमाघरहरूमा क्रमशः उँट (जसलाई माथी लेखियकै छ।)त्यसपछी अर्को घोडा र अंतमा अर्को हात्तीलाई राखिन्छ। यि सबै गोटीहरुकागोटीहरूका अगाडी प्रहरीहरुलाईप्रहरीहरूलाई राखिन्छ। यसै गरी अर्को खेलाडीले पनि आफ्ना गोटीहरुगोटीहरू लगाउँछ। दुवै तिर गोटीहरुगोटीहरू लगाइसके पछि खेलको सुरुवात हुन्छ।खेलको सुरुवात सेतो गोटीवाला खेलाडीले आफ्ना दुईवटा गोटीलाई अगाडी बढाएर गर्छ। त्यस पछि कालो गोटिवाला खेलाडीले आफ्नो तिरका दुईवटा गोटिलाई अगाडी बडाउछ।
 
== चाल ==
गोटीहरुगोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरुलाईगोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरुकोगोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदै छ।
=== राजा ===
[[File:Stauntonking2.jpg|100px|thumb|left|राजा गोटी]]
राजाले क्रैसलिँगको समयको बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडी, पछाडीका सबै घरहरुमाघरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।
 
=== मन्त्री ===
पङ्क्ति ६६:
=== प्रहरी ===
[[File:Chesspolice.jpg|100px|thumb|left|प्रहरी गोटी]]
प्रहरी पहिलो चालमा २ घर अगाडी बढ्न पाउँछ। पछिका चालहरुमाचालहरूमा 1 घर मात्र अगाडी बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरुलाईगोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटीलाई लिन पाउछ।
 
== खेलको अंत ==
यो खेलको उदेस्य भनेकै एक राजाको टोलिले अर्को राजाको फौँजहरुलाईफौँजहरूलाई मारेर राजालाई घेर्नु र आफ्नो कब्जामा लिनु रहेको छ। यदि एक खेलाडीले अर्को खेलाडीको राजालाई आफ्ना गोटीहरुकोगोटीहरूको पावर लगाएर राजाको बाटो छेकि दिएमा अर्को खेलाडीको हार भएको मानिन्छ। हार्ने खेलाडीले आफ्नो राजा गोटीलाई हातमा लिएर हार स्विकार गरेपछि खेलको अंत हुन्छ।
== सन्दर्भ ==
{{reflist}}
पङ्क्ति ७९:
{{Link FA|eo}}
{{Link FA|en}}
 
[[af:Skaak]]
[[am:ሰንጠረዥ]]
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित