"बल्कोट" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''बल्कोट''' [[अर्घाखाँची जिल्ला]]को मध्य भेगमा पर्ने एउटा गा. वि. स. हो ।हो।
 
बल्कोट अर्घाखाँची जिल्लाको एउटा गाउँ विकास समिति हो ।हो। यसको उत्तरमा केरुङ्गा र गुल्मी जिल्ल, दक्षिणमा पाली र चिदिका, पूर्वमा चिदिका गाविस पर्दछ ।पर्दछ। बल्कोटमा परसुरामेशवर गुठीअन्तरगतको महादेवको ऐतिहासिक मन्दिर र गणेश मन्दिर तथा पुरातात्विक संरचनाहरू रहेका छन्। यहाँबाट उत्तरमा रहेका हिमश्रृंखला र चुरे पर्वतको मनोरम दृश्य देख्न सकिन्छ ।सकिन्छ। गुल्मी जिल्ला र पाल्पा जिल्लालाई जोड्ने तथा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र गुल्मीको सदरमुकाम तम्घासलाई जोड्न सडक बल्कोट हुँदै निर्माण भएको छ ।छ। सबै सबै गाविसमा गाडी पुगेको भनेर चर्चित अर्घाखचीको बल्कोटका सबै वडाहरूमा गाडी पुगेको छ र विद्युतीकरण समेत भैसकेको छ ।छ।
 
{{अर्घाखाँची जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/बल्कोट" बाट अनुप्रेषित