"पोल्यान्डको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (11), मा → मा (6), कानुन → कानून (2)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भयो ।भयो। सन् १९८९ मा१९८९मा गोलमेच बैठक भयो ।भयो। सो बैठकले आंशिक प्रजातान्त्रिक निर्वाचनको व्यवस्था गर्‍यो ।गर्‍यो। संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानुनकानून निर्माण भए ।भए। निर्वाचनसम्बन्धी कानुनकोकानूनको निर्माण भयो ।भयो। सन् १९९१ मा१९९१मा राष्ट्रपतिले अर्को प्रजातान्त्रिक निर्वाचनको घोषणा गरे । १९९२गरे। मा१९९२मा निर्वाचित संसद्ले काम गर्‍यो ।गर्‍यो। राष्ट्रपतिद्वारा संसद्को विघटन भयो ।भयो। सन् १९९२ मा१९९२मा अन्तरिम संविधानको निर्माण भयो ।भयो। राष्ट्रपति र कार्यकारिणीका व्यापक अधिकार कटौती भएभए। । १९९३ मा१९९३मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७ मा१९९७मा संविधान पारित भयो ।भयो। उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भयो।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>
 
==स्रोत==