"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (5)
पङ्क्ति १:
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले [[इतिहास]], संस्कृति, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
 
यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो ।हो। सन् २००६ मे १९को [[प्रतिनिधि सभा]] घोषणाले त्यतिखेरको राष्ट्रिय गान "श्री मान् गम्भिर" लाई निलम्वन गरेको थियो र नयाँ गानको चयन भईसकेको छ ।।छ।।
 
== नयाँ राष्ट्रिय गान ==
पङ्क्ति ८:
=== शब्द ===
:सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
:सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।महाकाली।
 
:प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
पङ्क्ति १४:
 
:ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
:अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।नेपाल।
 
:बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
:अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।नेपाल।
 
== पुरानो राष्ट्रिय गान (निलम्बित) ==