"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: bjn:Dewanagari, rmy:Devnagrī
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (31)
पङ्क्ति १:
'''देवनागरी''' एउटा [[लिपि]] हो। यो लिपि विशेष गरेर [[दक्षिण एसिया]]मा प्रयोग हुन्छ। यो लिपि देब्रे देखिं दायांतर्फ लेखिन्छ। यो लिपि [[संस्कृत]], [[नेपाली]], [[नेपालभाषा|नेपाल भाषा]], [[हिन्दी]], [[मराठी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[पाली]], [[रोमानी]] आदि [[भाषा]]हरुहरू लेख्नमा प्रयोग भएको पाइन्छ।
[[File:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखी ऋग्वेदको पाण्डुलिपि]]
 
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरुभाषाहरू]] तथा नेपाली भाषाहरुभाषाहरू लेखिन्छन्। [[संस्कृत]], [[पालि]], [[हिन्दी]], [[मराठी]], [[कहरुकणीकहरूकणी]], [[सिन्धी]], [[कश्मीरी]], [[नेपाली]], [[तामाङ भाषा]], [[गढ़वाली]], [[बोडो]], [[अंगिका]], [[मगही]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[संथाली]] आदि भाषाहरुभाषाहरू देवनागरीमा लेखिन्छ। यसका अतिरिक्त केही स्थितिहरुमास्थितिहरूमा गुजराती, पंजाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरुभाषाहरू पनि देवनागरीमा लेखिन्छन्।
 
अधिकतर भाषाहरुभाषाहरू झैं देवनागरी पनि देब्रेबाट दाहिने लेखिन्छ। प्रत्येक शब्दमाथिबाट एउटा रेखा खिंचिन्छ (केहि वर्णहरुकोवर्णहरूको माथिबाट रेखा हुँदैन) यसलाई शिरोरे़खा भनिन्छ। यसको विकास [[ब्राह्मी लिपि]]बाट भएको हो। यो एक [[ध्वन्यात्मक]] लिपि हो जो प्रचलित लिपिहरुलिपिहरू (रोमन, अरबी, चीनी आदि)मा सबभन्दा अधिक वैज्ञानिक छ। योभन्दा वैज्ञानिक र व्यापक लिपि शायद केवल [[आइपीए]] लिपि हो। भारतका धेरै लिपिहरुलिपिहरू देवनागरीसित धेरै मिल्दा -जुल्दा छन् , जस्तै- बांग्ला, गुजराती, गुरुमुखी आदि। कम्प्यूटर प्रोग्रामहरुकोप्रोग्रामहरूको सहायताबाट भारतीय लिपिहरुलाईलिपिहरूलाई परस्परमा परिवर्तन गर्न धेरै सजिलो भएकोछ।
[[File:Varanasi Transparente.png|right|thumb|300px|वाराणसीमा देवनागरी लिपिमा लेखेको विज्ञापन]]
भारतीय भाषाहरुकाभाषाहरूका कुनै पनि शब्द या ध्वनिलाई देवनागरी लिपिमा जस्ताको तस्तै लेख्न सकिन्छ र फेरि लेखिएको पाठलाई लगभग 'जस्ताको तस्तै' उच्चारण गर्न सकिन्छ, जो कि [[रोमन लिपि]] र अन्य धेरै लिपिहरुमालिपिहरूमा सम्भव छैन, जब सम्म कि त्यसको केही ख़ास मानकीकरण गरिंदैन, जस्तै [[आइट्रांस]] या [[आइएएसटी]]।
 
यसमा कुल ५२ अक्षर छन् , जसमा १४ स्वर र ३८ व्यंजन छन्। अक्षरहरुकोअक्षरहरूको क्रम व्यवस्था (विन्यास) पनि धेरै नैं वैज्ञानिक छ। स्वर-व्यंजन, कोमल-कठोर, अल्पप्राण-महाप्राण, अनुनासिक्य-अन्तस्थ-उष्म इत्यादि वर्गीकरण पनि वैज्ञानिक छन्। एउटा मत अनुसार देवनगर (काशी)मा प्रचलनको कारण यसको नाम देवनागरी भएको हो।
 
भारत तथा एशियाका अनेक लिपिहरुकोलिपिहरूको संकेत देवनागरीबाट अलग छ (उर्दूलाई छोड़ेर),मा उच्चारण व वर्ण-क्रम आदि देवनागरी कै समान छन् -- किन कि ती सबै [[ब्राह्मी लिपि]]बाट उत्पन्न भएकाहुन्। यसकारण यी लिपिहरुलाईलिपिहरूलाई परस्पर सजिलैसित लिप्यन्तरित गर्न सकिन्छ। देवनागरी लेखनको दृष्टिबाट सरल, सौन्दर्यको दृष्टिबाट सुन्दर र वाचनको दृष्टिबाट सुपाठ्य छ।
 
जस प्रकार [[भारतीय अंक|भारतीय अंकहरुअंकहरू]]लाई तिनको वैज्ञानिकताको कारण विश्वले सहर्ष स्वीकार गरेकोछ त्यसैगरि देवनागरी पनि आफ्नो वैज्ञानिकताको कारण नैं एक दिन विश्वनागरी बन्नेछ।
 
== भाषाविज्ञानको दृष्टिबाट देवनागरी ==
{{ब्राह्मी}}
[[भाषाविज्ञान|भाषावैज्ञानिक]] दृष्टिबाट देवनागरी लिपि अक्षरात्मक (सिलेबिक) लिपि मानिन्छ। लिपिको विकाससोपानहरुकोविकाससोपानहरूको दृष्टिबाट "[[चित्रलिपि|चित्रात्मक]]", "भावात्मक" र "चित्रात्मक" लिपिहरुकोलिपिहरूको अनंतर "[[अक्षरात्मक लिपि|अक्षरात्मक]]" स्तरको लिपिहरुकोलिपिहरूको विकास मानिन्छ। पाश्चात्य र अनेक भारतीय भाषाविज्ञानविज्ञहरु्कोभाषाविज्ञानविज्ञहरू्को मतबाट लिपिको अक्षरात्मक अवस्थाकोपछि अल्फाबेटिक (वर्णात्मक) अवस्थाको विकास भयो। सबभन्दा विकसित अवस्था मानिएकोछ ध्वन्यात्मक (फोनेटिक) लिपिलाई। "देवनागरी"लाई अक्षरात्मक यसकारण भनिन्छ कि यसका वर्ण- अक्षर (सिलेबिल) छन्- स्वर पनि र व्यंजन पनि। "क", "ख" आदि व्यंजन सस्वर छन्- अकारयुक्त छन्। ती केवल ध्वनिहरुध्वनिहरू छैनन् अपितु सस्वर अक्षर छन्। अत: ग्रीक, रोमन आदि वर्णमालाहरुवर्णमालाहरू छन्। परन्तु यहाँ यो ध्यान राख्नु पर्ने कुरा छ कि भारतको "ब्राह्मी" या "भारती" वर्णमालाको ध्वनिहरुमाध्वनिहरूमा व्यंजनहरुकोव्यंजनहरूको "[[पाणिनि]]"ले वर्णसमाम्नाय के 14 सूत्रहरुमासूत्रहरूमा जो स्वरूप परिचय दिएकाछं- त्यसको विषयमा "[[पंतजलि]]" (द्वितीय शती ई.पू.)ले यो स्पष्ट गरेकाछ्न् कि व्यंजनहरुमाव्यंजनहरूमा संनियोजित "अकार" स्वरको उपयोग केवल उच्चारणको उद्देश्यबाट छ। त्यो तत्वत: वर्ण्को अंग होइन। यस दृष्टिबाट विचार गर्दै '''भन्न सकिन्छ कि यस लिपिको वर्णमाला तत्वत: ध्वन्यात्मक छ, अक्षरात्मक छैन।'''
 
== लिपि ==
देवनागरीमा १२ [[स्वर]] र ३४ [[व्यंजन]] छन्। शून्य या एक या अधिक व्यंजनहरुव्यंजनहरू र एक स्वरको मेलबाट एक [[अक्षर]] बन्दछ।
 
=== '''स्वर''' ===
पङ्क्ति ५०:
|}
 
संस्कृतमा '''ऐ''' दुई स्वरहरुकोस्वरहरूको युग्म हुन्छ र "अ-इ" या "आ-इ"झैं बोलिन्छ।यस्तै प्रकार '''औ''' "अ-उ" या "आ-उ" झैं बोलिन्छ।
 
यसका अतिरिक्त नेपाली र संस्कृतमा निम्न वर्णाक्षर पनि स्वर मानिन्छन् :