"दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8)
पङ्क्ति २३:
footnotes = |
}}
'''दिक्तेल नगरपालिका''' खोटाङ जिल्लामा पर्छ ।पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो ।हो। यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल र बाम्राङ गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दिक्तेल पनि नगरपालिका बनेको हो ।हो।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।छन्।
'''दिक्तेल''' [[सगरमाथा]] अञ्चलमा छ ।छ। यो खोटाङ जिल्लाको सदरमुकाम तथा सबै भन्दा ठूलो ब्यापार केन्द्र हो ।हो।
 
==भूगोल==
यो ठाउंको अक्षांश र देशान्तर हो {{coor d|27.2|N|86.78|E|}} ।<ref name="geoloc">{{cite web | accessdate = सेप्टेम्बर २८ | accessyear = २००७ | url = http://www.fallingrain.com/world/NP/0/Diktel.html | title = Diktel | work = Falling Rain Genomics, Inc}}</ref> समुद्र सतह भन्दा यो ठाउं १५३१&nbsp;[[मिटर]] (५०२२&nbsp;[[फुट]]) माथि पर्दछ।
 
==जनसंख्या==