"कारागार" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ku:Girtîgeh
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''थाना''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]:[[:en:prison|Prison]]) यस्तो ठाँउ हो जहाँ समाजको नजरमा दोषी, [[चोर]] अथवा [[आतंक]] फैलाउने असमाजिक तत्वहरुलाईतत्वहरूलाई राखिन्छ। समाजमा शांति बहाल रहोस यसको लागि हर देशको एउटा [[कानून]] हुन्छ। कानूनको उलंघन गर्नेलाई कानूनले सजा दिन्छ अर्थात कानूनको देखभाल गर्ने प्रहरी अथवा पुलिसले दोषीलाई पकडेर थानामा राख्छ र जब सम्म [[न्यायालय]]बाट केही कर्रवाई हुँदैन तब सम्म प्रहरीले दोषीलाई थानामा थुनेर राख्छ।
जेल, कारागार, कारावास आदी सबै एउटै शब्द ''थाना''का पर्यायवाची हुन्।
== हेरौं ==
"https://ne.wikipedia.org/wiki/कारागार" बाट अनुप्रेषित