सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (2), रुप → रूप (6)
सा स्वचालित हिज्जे सम्पादन, replaced: संग → सँग , हरु → हरू, जागिर → जागीर (2) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (2), रुप → रूप (6) |
||
पङ्क्ति ३:
[[File:J.n (2).jpg|thumb|200px|right|झलनाथ खनाल]]
'''झलनाथ खनाल''' नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को अध्यक्ष पनि हुन्। विसं २००६ साल चैत ६ गते [[इलाम जिल्ला]]को [[साँखेजुङ]]मा जन्मेका खनाल हाल [[इलाम जिल्ला]] क्षेत्र नं. १ बाट [[संविधान सभा]] सदस्यमा निर्वाचित भएका हुन्। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।
[[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरुवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे। राजनैतिक जीवनको सुरुवातसंगै विज्ञान विषयको शिक्षकका
== राजनैतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४को पण्डितगाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घरपरिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनैतिक चेतना आयो उनको राजनैतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलनप्रति भयो। खनालले राजनैतिक जीवन २०२१ सालदेखि शुरू गरे। मेची विद्यार्थी संगठनको अध्यक्षबाट उनको राजनैतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
पङ्क्ति १०:
।<ref name="नागरिक न्यूज डट कम"/> त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनैतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।
शिक्षण पेशा छोडेपछि उनले राजनैतिक शास्त्र र इतिहास लिएर [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें [[शाह वंश|राजा बीरेन्द्र]]को राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा [[झापा जिल्ला|झापा]]मा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको संगठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्तिसङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
२०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९मा तत्कालिन [[ज्ञानेन्द्र वीर विक्रम शाह|राजा ज्ञानेन्द्र]]ले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्।
पङ्क्ति २१:
==प्रधानमन्त्री चयन==
[[File:Jhalanath Sapath.jpg|thumb|200px|right|राष्ट्रपति [[रामवरण यादव]]को सामु पद तथा गोपनीयताको सपथ खाँदै झलनाथ खनाल]]
हाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को अध्यक्ष सहित संसदीय दलका समेत नेता रहेका खनाल प्रधानमन्त्री चयनका लागि सम्पन्न अघिल्लो चरणको प्रक्रियामा पनि उम्मेदवार बनेका थिए। यद्यपी आफैले भनेअनुसारको २ तिहाई बहुमत प्राप्त गर्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। राजनैतिक यात्राका क्रममा धेरै उतारचढाव बेहोर्दै र आफ्नै पार्टीभित्रबाट धेरै असहयोगको प्रयास हुदा पनि उनले आफूलाई एक सफल राजनैतिक नेताका
खनालले २०६७ माघ २३ गते राष्ट्रपति [[रामवरण यादव]]समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।
|