"जय नेपाल सिनेमा हल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''जय नेपाल सिनेमा हल'''को ठेगाना ३१७ नारायणहिटी मार्ग काठमाडौ हो जुन नारायणहिटी राजदरबार पश्चिम ढोका अगाडि पर्छ ।पर्छ। अहिले काठमाडौंमा नयाँ पुस्ता माझ यो हल निकै लोकप्रिय छ ।छ। अत्याधुनिक [[डल्बी]] [[डिजिटल]] [[ध्वनि|ध्वनी]]को प्रविधी यो सिनेमा हलमा राखिएको छ ।छ। यस हलमा बिशेषत: अङ्ग्रेजी तथा हिन्दी सिनेमा देखाइन्छ।
यो हलका सन्चालक [[क्वेस्ट एन्टरटेन्मेन्ट]]ले नेपाली सिनेमा निर्माणमा पनि केही वर्ष यता लागेको छ ।छ। जस्मा अहिले सम्म दुई वटा सिनेमा निर्माण भएका छन् - [[कागबेनी (चलचित्र)]] र [[सानो संसार]]।
 
[[श्रेणी:चलचित्र हल]]