"जनै" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
पङ्क्ति ७:
जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगान्छ,
 
'''येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः ।महाबलः।'''
 
''' तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल ।।चल।।'''
 
-अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस् ।होस्।
 
एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन् ।हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ ।गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ ।छ। चार वर्ष पूरा गरी पाँच् वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ ।जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ ।छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् ।पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् ।हुन्। त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो ।हो।
 
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ ।भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ |
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/जनै" बाट अनुप्रेषित