"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

सा spelling check
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , रुप → रूप, हरु → हरू (8)
पङ्क्ति ३५:
}}
 
'''गुवाहाटी''' [[आसाम|असम]] [[प्रान्त|राज्य]]को राजधानी हो। [[ब्रह्मपुत्र नदी]]को किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मंदिरहरुकोमंदिरहरूको दर्शनार्थ धेरै मानिसहरुमानिसहरू यहाँ आउने गर्छन्। पिकक आइलैंडमा बनेको सुन्दर शिव मंदिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
=== कामाख्या मंदिर ===
देशक अन्य मंदिरको जस्तै यस मंदिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनकी अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरुलेउनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अङ्ग) गुवाहाटीमा खस्यो। यो मंदिर देवीको प्रतीकात्मक ऊर्जाको रुपमारूपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
 
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुई पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरुश्रद्धालुहरू पारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
 
=== नवग्रह मंदिर ===
[[File:Homeward bound.jpg|200px|right|thumb|गुवाहाटी शहरको जीवनरेखा- [[ब्रह्मपुत्र]] नदी]]
चित्राचल हिलमा स्थित यो मंदिर नवग्रहहरुलाईनवग्रहहरूलाई समर्पित छ, किनभनें देशमा नवग्रहको धेरै विश्वास गरिन्छ। यो मान्यता छ कि ग्रहले मानिसहरुकोमानिसहरूको भाग्यलाई प्रभावित गर्छ।
 
=== उमानन्द मंदिर ===
पङ्क्ति ५६:
 
=== असम जू एवं बोटानिकल गार्डन्स ===
आसामको चिड़ियाघरमा धेरै प्रकारका जानवरहरुजानवरहरूपक्षीहरुपक्षीहरू देख्न पाइन्छ।
 
पङ्क्ति ६३:
 
=== पाव मक्का मस्जिद ===
"पाव" को अर्थ हुन्छ "एक चौथाई" - र यस्तो विश्वास छ कि यो मस्जिद मक्का स्थित मुख्य मस्जिदको एक चौथाईको बराबर पवित्र छ।
 
[[श्रेणी:शहर]]
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित