"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), मा → मा , रुप → रूप, हरु → हरू (6)
पङ्क्ति १:
[[Image:mahakumbha.jpg|thumb|200px|right|'''हरिद्वार महाकुम्भ मेला २०१० को२०१०को कुम्भ कलश''']]
==कुम्भ मेला एक परिचय==

कुम्भ मेलालाई [[हिन्दू धर्म|हिन्दु]] धर्मावलम्बीहरुकोधर्मावलम्बीहरूको एक महान स्नान [[पर्व]]को रुपमारूपमा लिइन्छ। यो मेला पृथ्वीमा ४ ठाउँमा प्रत्येक ३-३ बर्षको अंतरालमा लाग्दछ। कुम्भ मेला लाग्ने सबै स्थानहरुस्थानहरू [[भारत]]मा पर्दछन्। ति स्थानहरुस्थानहरू निम्न प्रकार रहेका छन्। <ref>कुम्भ स्थान</ref>

[[इलाहावाद]] ([[उत्तर प्रदेश]])

[[उज्जैन]] ([[मध्य प्रदेश]])

[[नासीक]] ([[महाराष्ट्र]])

[[हरिद्वार]] ([[उत्तराखण्ड]])

यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमा लाग्ने गर्दछ। हिन्दू धर्मका सबै ग्रन्थहरुमाग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ। धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरुबाटपापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ। <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरुहिन्दूहरू पुण्य प्राप्तिका लागी स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन्।

==महत्व==
{{reflist}}
कुम्भ मेला भारत कोभारतको ३ ठाउमा लाग्ने गरेको थियो तर गत २०५९ साल बैसाख १ गते देखि नेपाल कोनेपालको [[सुनसरी जिल्ला]] स्थित चतराधाम माचतराधाममा समेत लग्न थालेको छ .

==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित