"किराँत लिपि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (7)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपालमा गोपाल वंशी, महिषपाल वंशीपछि किराँत वंशको शासन प्रारम्भ हुन्छ ।हुन्छ। ईसाको नवौँ शताब्दीपछि किरातवंशी राजा गालीजङ्गाको नाति शिरिजङ्गाले पूर्वी नेपालका धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम गरेर नयाँ लिपिको आविष्कार गरेर किराँतक्षेत्रमा विद्या प्रचार गरेको जनश्रुति छ ।छ। किराँत वंशबाट उत्पत्ति भएको लिपि हुनाले यस लिपिलाई किराँत लिपि र चन्द्र पुलिङ्ग लिपि पनि भन्ने गरिन्छ ।गरिन्छ। यो लिपि धरानको बूढासुब्बा मन्दिरको आसपास क्षेत्रमा प्रचलित भएको देखिन्छ ।देखिन्छ। हिजोआज राई जातिले यो लिपिको प्रयोग गर्दै प्रचारप्रसार गरिरहेका छन् ।छन्। किराँत शासन नेपालको प्रारम्भिक शासनकाल भए पनि गुप्त लिपि र कुटिला लिपिपछि मात्र किराँत लिपि प्रचलनमा आएको देखिन्छ ।देखिन्छ। यसो हुनाको मूलकारण किराँतकालीन इतिहास आजसम्म प्रामाणिक नभएकोले पनि हो ।हो।
 
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/किराँत_लिपि" बाट अनुप्रेषित