"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप
सा (स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप)
जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो। अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ।
 
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएकी घर्ती मगरले औपचारिक रुपमारूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। गीतसंगीतप्रति पनि रुची राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन्।
 
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/241767" बाट अनुप्रेषित