"एकादशी तिथि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
हिन्दू [[पञ्चाङ्ग]]को एघारौं [[तिथि]]लाई एकादशी भनिन्छ। यो तिथि [[महिना]]मा दुई पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरुकोएकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
 
# [[उत्पत्तिका एकादशी]]
# [[मोक्षदा एकदशी]]
# [[सफला एकादशी]]
# [[पुत्रदा एकादशी]]
# [[षट्तिला एकादशी]]
# [[जया एकादशी]]
# [[विजया एकादशी]]
# [[आमलकी एकादशी]]
# [[पापमोचिनी एकादशी]]
# [[कामदा एकादशी]]
# [[बरुथिनी एकादशी]]
# [[मोहिनी एकादशी]]
# [[अचला एकादशी]]
# [[निर्जला एकादशी]]
# [[योगिनी एकादशी]]
# [[हरिशयनी एकादशी]]
# [[कामिका एकादशीको]]
# [[पुत्रदा एकादशी]]
# [[अजा एकादशी]]
# [[हरिपरिवर्तिनी एकादशी]]
# [[इन्दिरा एकादशी]]
# [[पापाङ्कुशा एकादशी]]
# [[रमा एकदशीको]]
# [[हरि प्रवोधिनी एकदशी]]
 
 
{{हिन्दू काल गणना}}
"https://ne.wikipedia.org/wiki/एकादशी_तिथि" बाट अनुप्रेषित