"उच्च शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → ।, रुप → रूप, हरु → हरू (13)
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
'''उच्च शिक्षा''' (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन [[नेपालका विश्वविद्यालयहरुकोविश्वविद्यालयहरूको सूची|विश्वविद्यालयहरुविश्वविद्यालयहरू]] , व्यावसायिक विश्वविद्यालयहरुविश्वविद्यालयहरू, कम्युनिटी महाविद्यालयहरुमहाविद्यालयहरू, लिबरल आर्ट कलेजहरुकलेजहरू एवं प्राविधिक संस्थानहरुसंस्थानहरू आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।
 
==भारतको उच्च शिक्षा तन्त्र==
भारतको उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत 50 वर्षमा देशका विश्वविद्यालयका संख्यामा 11.6 गुना, महाविद्यालयहरुमामहाविद्यालयहरूमा 12.5 गुना, विद्यार्थीहरुकोविद्यार्थीहरूको संख्यामा 60 गुना र शिक्षकहरुकोशिक्षकहरूको संख्यामा 25 गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरुमहाविद्यालयहरू एवं विश्वविद्यालयहरुकोविश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरुमासुविधाहरूमा विनियोग पनि तदनुरुपतदनुरूप बढेको छ ।छ।
 
==यो पनि हेर्नुहोस==
पङ्क्ति १३:
* [[व्यावसायिक प्रमाणन]] (Professional certification)
 
==बाहिरी कडिहरुकडिहरू==
*[http://indiaedunet.com/webpage/id/1 इंडिया एजुकेशन नेटवर्क] (हिन्दी में)
*[http://www.bharatiyashiksha.com/?p=383 उच्च शिक्षाको दशा एवं दिशा]
"https://ne.wikipedia.org/wiki/उच्च_शिक्षा" बाट अनुप्रेषित