"ईश्वर" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9), संग → सँग
सा (r2.7.2) (रोबोट ले थप्दै: zh-yue:上帝)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9), संग → सँग)
'''ईश्वर''' त्यो सर्वोच्च [[आलौकिक]] [[शक्ति]] हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ ।मानिन्छ। [[नेपाली भाषा]]मा यस शव्दको अन्य [[पर्यायवाची शब्द]]हरू [[भगवान]], [[परमात्मा]], [[ईश्वर|परमेश्वर]] आदि हुन् ।हुन्। धेरैजसो [[धर्म]]हरूमा ईश्वरको परिकल्पना [[ब्रह्माण्ड]]को निर्माणसंगनिर्माणसँग जोड्ने गरिन्छ ।गरिन्छ।
 
''ईश्वर'' शब्द [[संस्कृत]] भाषाको ''ईष्'' [[धातु]]बाट बनेको हो ।हो।
 
== धर्म तथा दर्शनमा ईश्वरको अवधारणा ==
 
=== [[हिन्दू धर्म]] ===
[[वेद]]का अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।हो।
 
=== [[इस्लाम धर्म|इस्लाम]] धर्म ===
यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।पुकार्छन्।
 
=== [[क्रिश्चियन धर्म]] ===
यस धर्म अनुसार ईश्वर एकमा तीन छन् साथै तीन रूपहरू का साथमा एकै छन् -- परमपिता, ईश्वरपुत्र येसु तथा पवित्र आत्मा ।आत्मा।
 
== [[नास्तिकता]] ==
ईश्वरको अस्तित्वमाथि धेरै मानिसरूले प्रश्न उठाउने गर्दछन् ।गर्दछन्। उनिहरू ईश्वरको अस्तित्व केवल परिकल्पना मात्र हो भन्ने ठान्दछन् ।ठान्दछन्।
 
[[श्रेणी:धर्म]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/241641" बाट अनुप्रेषित