"आरण्यक" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (18), को → को (2), मा → मा
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (5)
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''आरण्यक''' [[हिन्दू धर्म]]का पवित्रतम र सर्वोच्च धर्मग्रन्थ [[वेद]]हरूको गद्य खण्डलाई भनिन्छ ।भनिन्छ। यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरूमाथि दिएको भाष्यको स्तर हो ।हो। यी गद्यमा दर्शन र ज्ञानका बातहरू लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छैन। यसको भाषा [[वैदिक संस्कृत]] छ ।छ। वेद, मन्त्र तथा ब्राह्मणको सम्मिलित अभिधान हो। मन्त्रब्राह्मणयोर्वेदनामधेयम् (आपस्तंबसूत्र)। ब्राह्मणका तीन भागहरूमा आरण्यक अन्यतम भाग हो।
 
[[सायण]]को अनुसार यस नामकरणको कारण यो छ कि यी ग्रंथहरूको अध्ययन अरण्य (जंगल)मा गरिन्थ्यो। आरण्यकको मुख्य विषय यज्ञभागहरूको अनुष्ठान नभएर त्यस अन्तर्गत अनुष्ठानहरूको आध्यात्मिक मीमांसा हो। वस्तुत: यज्ञको अनुष्ठान एक नितान्त रहस्यपूर्ण प्रतीकात्मक व्यापार हो र यस प्रतीकको पूरा विवरण आरण्यक ग्रंथहरूमा दिइएकोछ। प्राणविद्याको महिमाको पनि प्रतिपादन यिनैं ग्रंथहरूमा विशेष रूपले गरिएको छ ।छ। संहिताका मन्त्रहरूमा यस विद्याको बीज अवश्य उपलब्ध हुन्छ, परन्तु आरण्यकहरूमा यसैलाई पल्लवित गरिएकोछ। उपनिषद् आरण्यकमा संकेतित तथ्यहरूको विशद व्याख्या गरिएको छ। यस प्रकार संहिताबाट उपनिषदहरूको बीचको श्रृंखला यस साहित्य द्वारा पूर्ण गरिन्छ।
 
== प्रमुख आरण्यक ==
पङ्क्ति ८:
 
=== [[ऐतरेय आरण्यक|ऐतरेय]] आरण्यक ===
यसको सम्बन्ध ऋग्वेदसित छ। ऐतरेय भित्र पाँच मुख्य अध्याय (आरण्यक) छन् जसमा प्रथम तीनका रचयिता ऐतरेय, चतुर्थका आश्वलायन तथा पञ्चमका शौनक मानिन्छन् ।मानिन्छन्। डाक्टर कीथ यसलाई निरुक्तको अपेक्षा अर्वाचीन मानेर यसको रचनाकाल षष्ठ शताब्दी विक्रमपूर्व मान्दछन्, परन्तु वस्तुत: यो निरुक्त भन्दा पुरानो। ऐतरेयका प्रथम तीन आरण्यकहरू रचयिता महिदास हुन् यसले गर्दा उनलाई ऐतरेय ब्राह्मणको समकालीन मान्दा हुन्छ।
 
=== शांखायन ===
"https://ne.wikipedia.org/wiki/आरण्यक" बाट अनुप्रेषित