"पिठो" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, replaced: लैटिन → ल्याटिन
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (3)
पङ्क्ति १:
'''आटा''', [[अन्न]]का दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चूर्ण हो। यो [[रोटी]] बनाउनेका काम आउँछ, जो कि धेरै सभ्यताहरुमासभ्यताहरूमा एक प्रधान भोजन हो। इतिहासमा विभिन्न समयमा आटालाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेकोछ। गहुँको आटा उत्तर भारत, यूरोप र उत्तर अमेरिकी संस्कृतिमा सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थहरुमध्येकोपदार्थहरूमध्येको एक हो, र यो नाना प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरुकाशैलिहरूका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो। मकैको पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक प्रधान अंग हो।
 
 
'''आटा''', [[अन्न]]का दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चूर्ण हो। यो [[रोटी]] बनाउनेका काम आउँछ, जो कि धेरै सभ्यताहरुमा एक प्रधान भोजन हो। इतिहासमा विभिन्न समयमा आटालाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेकोछ। गहुँको आटा उत्तर भारत, यूरोप र उत्तर अमेरिकी संस्कृतिमा सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थहरुमध्येको एक हो, र यो नाना प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरुका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो। मकैको पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक प्रधान अंग हो।
 
आटामा ठूलो अनुपातमा [[मंड]] उपस्थित हुन्छ जो कि एक जटिल [[कार्बोहाइड्रेट]] हो र जसलाई पोलीसैक्राइड पनि भन्दछन्।
"https://ne.wikipedia.org/wiki/पिठो" बाट अनुप्रेषित