"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: तालिम → तालीम (2), हरु → हरू (2)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (17)
पङ्क्ति १:
[[File:Artha mantralaya.jpg|thumb|200px|right|अर्थ मन्त्रालय रहेको भवन ।भवन।]]
'''अर्थ मन्त्रालय''' नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने [[नेपाल सरकार]]को सबैभन्दा उच्च सरकारी निकाय हो ।हो। नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो ।थियो।
 
===राष्ट्रिय बजेट निर्माण===
अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरुवात गर्यो ।गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दर्ीघकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्नवाषिर्क रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको र्सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो ।थियो।
 
===उद्देश्य===
कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाईअधिकतम सदपु यागे गर्दै सामाजिक न्यायको आधारमा आथिर्क उपलब्धीको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् र्सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रियअर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ ।छ।
 
नेपाल सरकारको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति रमार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी
निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमाव्यवस्थित गररे साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ ।छ।
 
===कार्यक्षेत्र र जिम्मेवारी===
पङ्क्ति ४०:
*राजस्व र आर्थिक प्रशासन तालीम,
*पूँजी बजार,
*सार्वजनिक लगानी ।लगानी।
===मन्त्रालय अर्न्तर्गतका विभागहरू===
 
* [[महालेखा नियन्त्रक कार्यालय]]
* [[भन्सार विभाग]]
* [[आन्तरिक राजस्व विभाग]]
* [[राजस्व अनुसन्धान विभाग]]
* [[राजस्व प्रशासन तालीम केन्द्र]]
 
===सम्बद्ध स्वायत्त संस्थाहरू===
*[[नेपाल राष्ट्र बैक]]
*[[नेपाल धितोपत्र बोर्ड]]
*[[कृषि विकास बैंक लिमिटेड|कृषि विकास बैंक]]
*[[राष्ट्रिय वाणिज्य बैंक लिमिटेड|राष्ट्रिय वाणिज्य बैंक]]
*[[बीमा समिति]]
*[[नेपाल स्टक एक्सचेन्ज लिमिटेड]]
*[[कर्मचारी संचय कोष]]
*[[नागरीक लगानी कोष]]
*[[राष्‍ट्रिय बीमा संस्थान]]