"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: la:Insulae Andamanenses et Nicobarenses
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (13)
पङ्क्ति २८:
<!-- [[Image:Andaman and Nicobar Islands in India (disputed hatched).svg|thumb|128px|Map अंदमान र निकोबार द्वीप समूहको मानचित्र]] -->
== अन्य भारतीय भाषाहरुमाभाषाहरूमा नाम ==
* [[बङ्गाली भाषा|बांग्ला]]:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
* [[तमिल भाषा|तमिल]]: அந்தமான் நிக்கோபார் தீவுகள்,
पङ्क्ति ३५:
 
[[चित्र:Andaman nicobar 76.jpg|250px|thumb|अण्डमान र निकोबार द्वीप समूहको मानचित्र]]
अण्डमान र निकोबार द्वीप समूह [[भारत]]को एक केन्द्र शासित प्रदेश हो। यो [[बंगालको खाडी]]को दक्षिणमा [[हिन्द महासागर]]मा स्थित छ. [[अण्डमान]] र [[निकोबार]] लगभग ३०० साना ठूला टापुहरुकोटापुहरूको समूह हो। जस मध्य केही मात्र टापुहरुमाटापुहरूमा आबादी छ। यसको राजधानी [[पोर्टब्लेयर|पोर्ट ब्लेयर]] हो।
 
== नाम ==
''अण्डमान'' [[मलय]] भाषाको ''हांदुमन'' शब्दबाट लिईयेको छ जुन हिन्दुहरुकोहिन्दुहरूको भगवान [[हनुमान]] शब्दको परिवर्तित रुपरूप हो। ''निकोबार'' शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरुकोमान्छेहरूको भूमि''। [[बंगालको खाडी]]मा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरुकोपर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरुटापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरुवनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरुटापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरुमाजलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरुलाईपर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।
== जिल्लाहरू ==
== जिल्लाहरु ==
अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरुजिल्लाहरू छन:
 
* [[उत्तर एवं मध्य अण्डमान जिल्ला]]